निरन्तर बर्षाका कारण जलमग्न राजविराज

निरन्तर बर्षाका कारण जलमग्न राजविराज
राजविराज / मंगलबार विहानै देखि परेको अबिरल वर्षाका कारण राजविराजका साथै ग्रामिण क्षेत्रका अधिकांश गाउँबजार जलमग्न बनेको छ । बर्षाको पानीले राजविराजको सिरहा रोड, अदालत रोड, राममन्दिर रोड, क्याम्पस रोड लगायतका क्षेत्र जलमग्न बनाएको हो । नगरका मुख्य बजार क्षेत्रमा बर्षाको पानीले निकास नपाउँदा सर्वसाधारण समस्यामा परेका छन् । पहिले नालातिर पानी हुन्थ्यो अहिले निकास नहुँदा सडकमै भेल छ राजविराजका व्यव...

प्रधानमन्त्रीद्वारा सिंहदरबारमा नयाँ संसद भवनको उद्घाटन

प्रधानमन्त्रीद्वारा सिंहदरबारमा नयाँ संसद भवनको उद्घाटन
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद भवनको शिलान्यास गरेका छन् । सिंहदरबारस्थित पुलती बगैचामा निर्माण हुने संसद भवनको बुधबार प्रधानमन्त्री ओलीले शिलान्यास गरेका हुन् । शहरी विकास मन्त्रालयले बनाउन लागेको भवन साढे २ वर्षमा सम्पन्न हुने दाबी गरेको छ । उक्त भवनको निर्माण लागत १० अर्ब रुपैयाँ अनुमान गरिएको शहरी विकास मन्त्रालयले जनाएको छ । संघीय संसद अहिले भाडा...

सङ्खुवासभामा जिप दुर्घटना हुँदा ६ जना बेपत्ता

सङ्खुवासभामा जिप दुर्घटना हुँदा ६ जना बेपत्ता
सङ्खुवासभा / जिल्लाको सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरान जाँदै गरेको जिप गएराति १०ः३० बजे दुर्घटना हुँदा कम्तीमा छ जना बेपत्ता भएका छन् । दुर्घटनामा एकै परिवारका तीन रहेका छन् । र्मदेवी नगरपालिका–८ मा पर्ने अक्करको भिरबाट को१ज ३७४९ नंको जिप अरुण नदीमा खसेको हो । जिप राति १०ः३० बजे सिधैँ अरुण नदीमा खसेर बेपत्ता भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मीमबहादुर लामाका अन...

‘जहाजभित्र हूलहुज्जत गर्दा कुनै कानुन आकर्षित हुन्छ या हुँदैन ?’

‘जहाजभित्र हूलहुज्जत गर्दा कुनै कानुन आकर्षित हुन्छ या हुँदैन ?’
काठमान्डाै / नेपालगन्ज विमानस्थलमा उड्डयानमन्त्री योगेश भट्टर्रामाथि दुव्र्यवहारको घटना सार्वजनिक भएपछि ‘जहाजभित्र हूलहुज्जत गर्दा कुनै कानुन आकर्षित हुन्छ या हुँदैन ?’ भन्ने चासो धरैले राखेका छन् । उनीहरुले भदौ पहिलो साता काठमाडौंमा गैरआवाशीय नेपाली संघ (एनआरएन)का अध्यक्ष भवन भट्टसहित दुई जनालाई सिल्क एयरले जहाजबाट निकालेको घटनालाई पनि सम्झिएका छन् । कम्तिमा तीन तहको सुरक्षा घेराभित्र रहेने वा...

स्वास्थ्यमन्त्रीको भ्रमण मोहः एक वर्षमा २५ पटक विदेश

स्वास्थ्यमन्त्रीको भ्रमण मोहः एक वर्षमा २५ पटक विदेश
काठमान्डाै / देशभर डेंगु फैलिरहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव विश्व स्वास्थ्य संगठनले भारतमा आयोजना गरेको दक्षिण एसियाली राष्ट्रका मन्त्रीहरुको बैठकमा भाग लिन गए । दुई साताअघि भारत गएका उनले ६ दिन उतै बिताए । अस्पतालहरुमा अहिले डेंगीसँगै स्क्रबटाइफसलगायतका बिरामीको चाप बढिरहेको छ । तर स्वास्थ्यमन्त्री यादव भने विदेश सयरमा जान लागेका छन् । त्यो पनि दुई साताका लागि ...

५ अर्ब २६ करोडमा संसद्को आफ्नै भवन

५ अर्ब २६ करोडमा संसद्को आफ्नै भवन
काठमान्डाै / सरकारले सिंहदरबारभित्र संघीय संसद्को भवन निर्माण प्रक्रिया अगाडि बढाएको छ। देशको प्रमुख प्रशासनिक निकाय सिंहदबारभित्र स्थित पुतली बगैंचामा संसद् भवन बन्न लागेको हो। १५ वर्षअघि नै संसद्को भवन निर्माणको योजना अगाडि सारे पनि हाल आएर मात्र निर्माणको काम अगाडि बढेको हो। शहरी विकास तथा भवन निर्माण विभागले अन्तर्रा्ष्ट्रिय मापदण्डअनुसार भवनको डिजाइन गरेको छ। आधुनिक र प्रविधिमैत्री संसद् भ...

संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत सैनिकको भत्ता बढ्यो

संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत सैनिकको भत्ता बढ्यो
काठमान्डाै / नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत सैनिकको भत्ता बढाएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा मंगलबार बसेको सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समिति बैठकले सैनिकको मासिक पारिश्रमिक भत्ता ९ देखि ८५ अमेरिकी डलरसम्म बढाएको छ । तल्लो तहका सैनिकको अधिकतम ८५ बढ्दा अधिकृत तहका शान्ति सैनिकको ९ डलरसम्म बढेको छ । शान्ति मिसनमा सहभागी फैजका सबै दर्जा...

बालिकालाई जबरजस्ती करणी गर्ने दाजुभाई पक्राउ

बालिकालाई जबरजस्ती करणी गर्ने दाजुभाई पक्राउ
झापा / ईलाका प्रहरी कार्यालय दमकले बालिकालाई जबरजस्ती करणी गर्ने १ जना र प्रयास गर्ने १ सहित एकै घरका २ दाजुभाईलाई पक्राउ गरेको छ । सोमबार राती झापा घर भएकी १५ बर्षिय बालिकालाई उनकै २३ बर्षिय छिमेकीले फोन गरेर घरबाट ५ सइ मिटरको जंगलमा बोलाएर जबरजस्ती करणी गरी फरार भएका थिए । आफुलाई जबरजस्ती करणी गरेको भन्दै पिढकको घरमा पुगेकी बालिकालाई पिढकका २५ बर्षीय दाजुले समेत सोही जंगलमा लगेर जबरजस्ती क...

दमक जन्मियो टाउको नभएको बच्चा

दमक जन्मियो टाउको नभएको बच्चा
दमक/ झापाको दमकस्थित आम्दा अस्पतालमा टाउको नभएको शिशुको जन्म भएको छ । दमक–२ स्थित आम्दा अस्पतालमा मोरङको मिक्लाजुङ गाउँपालिका–७ की गुराँस कार्कीले टाउकोविहीन बच्चालाई जन्म दिएकी हुन् । २४ वर्षीया आमा गुराँस र ३० वर्षीय सुजन कार्कीको दोस्रो सन्तानको रूपमा जन्मिएकी छोरीको टाउकोको माथिल्लो भाग छैन । बच्चाको स्वास्थ्यप्रति परिवार चिन्तित बनेका छन् । अस्पतालका फेमिली फिजिसियन डा.प्रकाश शर्मा यस्त...

सम्मानपत्र र अवार्ड जलेपछि राजेश पायलले भने – भगवानबाट पनि गल्ती हुँदोरहेछ !

सम्मानपत्र र अवार्ड जलेपछि राजेश पायलले भने – भगवानबाट पनि गल्ती हुँदोरहेछ !
३१ भदाै,  काठमाडौं । गायक राजेश पायल राईको शान्तिनगरस्थित घरमा आगलागी भएको छ । बिजुली सर्ट भएर उनको घरमा आगलागी भएको हो । सोमबार दिउँसो ३ बजे उनको घरमा आगो सल्केकाे थियो । राजशले पाएका अधिकांश सम्मानपत्रहरु आगलागीबाट  नष्ट भएका छन् । राजेश पायलले सांगीतिक क्षेत्रमा लागेर कमाएका सम्मानपत्र, अवार्डहरु आफ्नो कोठामा राख्दै आएका थिए । सोही कोठामा बिजुली सर्ट भएर आगो लागेको हो । छिमेकी, प्रहरी र दमकल...