स्वास्थ्य बिमा आफैँ बिचरोः अर्बौ रुपैयाँ बर्सेनि फ्रिज
काठमान्डाै / स्वास्थ्यमा सर्वव्यापी पहुँच विषयक संयुक्त राष्ट्रसंघीय महासभाको दुईदिने बैठक आइतबार न्युयोर्कमा सुरु भयो । बैठकमा नेपालका तर्फबाट उपप्रधान तथा स्वास्थ्यमन्त्री उपन्द्र यादव सहभागी छन् । तर नेपालमा स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच बढाउने स्वास्थ्य बिमा कार्यक्रमको कार्यान्वयन अवस्था भने अत्यन्त कमजोर रहेको पाइएको छ ।
सरकारले सन् २०२० सम्म ५० प्रतिशत जनसंख्यालाई स्वास्थ्य सेवा बि...