३० रुपैयाँको क्यालेन्डर गाउँपालिका पुग्दा ८०
बिर्तामोड । वुद्धशान्ति गाउँपालिकाका कर्मचारीको मिलेमत्तोमा क्यालेण्डर छपाइमा अनियमितता भएको पाइएको छ । गाउँपालिकाले चालू आर्थिक वर्षका लागि तीन हजार क्यालेण्डर छापेको थियो । सो क्यालेण्ड चारआलीस्थित एक छापाखानामा छापिएको थियो । छापाखानाले प्रति गोटा ३० रुपैयाँका दरले क्यालेन्डर छपाई गरेपनि कर्मचारीले भने क्यालेन्डर गाउँपालिका पु¥याउँदा सो मूल्य ८० रुपैयाँ पु¥याएसंगै गाउँपालिकामा चरम अनियमितता हुन...