हेलमेट प्रहार गरि रिलायन्स सिमेन्टका कर्मचारीको ६ लाख लुटियो

हेलमेट प्रहार गरि रिलायन्स सिमेन्टका कर्मचारीको ६ लाख लुटियो
बुटवल / रुपन्देहीमा रिलायन्स सिमेन्ट कम्पनी एक कर्मचारी लुटिएका छन् । भैरहवा लुम्बिनी सडकखण्डको लुम्बिनी रोडस्थित रिलायन्स सिमेन्ट उद्योगमा कार्यरत अनिश त्रिपाठी बिहीबार दिउँसो लुटिएका हुन् । प्रहरीका अनुसार दुई जनाको समूहमा आएका लुटेराले उनको साथमा रहेको ६ लाख रुपैयाँ लुटेर फरार भएका छन् । रिलायन्स सिमेन्ट उद्योगको भैरहवा कार्यालयबाट उद्योगतर्फ मोटरसाईकलमा जाँदै गर्दा त्रिपाठीलाई हेलमेटल...

गाउँपालिका अध्यक्षको अश्लील सेल्फी भाइरल

गाउँपालिका अध्यक्षको अश्लील सेल्फी भाइरल
बुधबार बिहानैदेखि एक जनप्रतिनिधिको सेल्फी तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। सेल्फीमा उनको अवस्था भने अश्लील छ। यसरी तस्वीर भाइरल भएपछि  अध्यक्ष ओझाले सो तस्वीर आफ्नै रहेको स्वीकार गरे। उनले भने, ‘मेरा विरोधीले मलाइ सिध्याउन यस्तो गरेका हुन्।’ उनी निकै तनावमा रहेको बुझ्न सकिन्थ्यो। उनले निकै अश्लील शब्द प्रयोग गर्दै कुरा गरेपछि यसबारे कुरा गर्दा उनले आफू सधै‌ यस्तै भएको बताए । उनले...

यसरी सुधारकै काममा सरकार चुकेपछि

यसरी सुधारकै काममा सरकार चुकेपछि
काठमाडौं । देशमा अस्थिर सरकारका कारण विकासले गतिलिन नसक्दा आर्थिक प्रगति गर्न सकिएन भन्ने गुनासोबाट मुतm बनाउँदै वामगठवन्धनको दललाई भmन्डै दुई तिहाई बहुमतले निर्वाचित गरी सत्तासिन बनाएको छ । सरकार गठन भएको १८ महिना बित्न लाग्दासमेत जनअपेक्षाअनुसार कार्यको शुभारम्भ भएको देखिँदैन । दश महिना मूल्यांकनका लागि लामो समय नभए पनि कार्यको थालनीको लक्षण भने पक्कै पनि देखिन्छ । सामान्य कार्य त यस समयभित्...

नेकपा र सीपीसीबीच भाइचारा समझदारीपत्रमा हस्ताक्षर, यस्तो छ ६ बुँदे समझदारी

नेकपा र सीपीसीबीच भाइचारा समझदारीपत्रमा हस्ताक्षर, यस्तो छ ६ बुँदे समझदारी
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)बीच मंगलबार भाइचारा सम्बन्धको समझदारीपत्रमा हस्ताक्षर भएको छ । सझदारीपत्रमा हस्ताक्षर भएसँगै अब औपचारिक रूपमै भाइचार सम्बन्ध कायम भएको छ ।नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा नेकपा वरिष्ठ नेता, पूर्वप्रधानमन्त्री एवं विदेश विभाग प्रमुख माधवकुमार नेपाल ...

खसी बजारमा पनि बिचौलिया नै हाबी, किसानले पाउने मूल्य प्रतिकिलो ३५० देखि ४५० रुपैयाँ, उपभोक्ता मूल्य प्रतिकिलो १३००

खसी बजारमा पनि बिचौलिया नै हाबी, किसानले पाउने मूल्य प्रतिकिलो ३५० देखि ४५० रुपैयाँ, उपभोक्ता मूल्य प्रतिकिलो १३००
काठमाडौं । अन्यक्षेत्र सरह चौपाया क्षेत्रमा पनि बिचौलियाहरु हाबी हुने गरेका छन् । पशु सेवा विभागका अनुसार व्यापारीहरुले किसानबाट प्रतिकिलो जिउँदो खसी ३ सय ५० देखि ४ सय ५० रुपैयाँमा खरिद गर्छन् । ती खसीबोका काठमाडौंमा प्रतिकिलो ६ सय रुपैयाँदेखि ६ सय ८० रुपैयाँमा बिक्री भइरहेको विभागका महानिर्देशक वंशी शर्माले बताए। ‘किसानबाट प्रतिकिलो साढे ३ सय देखि साढे ४ सय रुपैयाँमा खरिद गरिएको जिउँदो खसी उप...

इ– पासपोर्टमा कमिसन चक्कर, राज्यलाई एक अर्ब भार थपिने

इ– पासपोर्टमा कमिसन चक्कर, राज्यलाई एक अर्ब भार थपिने
काठमान्डाैं / परराष्ट्र मन्त्रालयमातहतको राहदानी विभागले खरिद गर्न लागेको इ–पासपोर्ट प्रणालीले राज्यकोषमाथि झण्डै एक अर्ब अनावश्यक व्ययभार पर्ने देखिएको छ । विभागले इ–पासपोर्ट खरिदका लागि डेढ महिनाअघि गरेको अन्तर्राष्ट्रियस्तरको बोलपत्र (आइसिबी) मार्फत ‘अटोमेटेड बायोमेट्रिक आइडेन्टिफिकेसन सिस्टम’ (एबिआइएस) पनि किन्न खोजेकाले राज्यकोषमाथि करिब एक अर्ब अतिरिक्त व्ययभार थपिने भएको हो । गृह मन्...

मालपोतकै हाकिमको संलग्नतामा ९२ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा

मालपोतकै हाकिमको संलग्नतामा ९२ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा
काठमान्डाैं / ९२ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा बनाउने ६ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ। चन्द्रागिरि नगरपालिका–२ मा रहेको कित्ता नम्बर १०१ को उक्त सरकारी जग्गा व्यक्तिको नामबाट २०७२ सालमा सुयल हाउजिङ कम्पनीको नाममा गराउने काममा संलग्न रहेका मालपोत कार्यालय कलंकीका प्रमुख शिवप्रसाद रिमालसहित ६ जना पक्राउ परेका छन्। धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–३...

बसपार्कहरूमा सादा पोशाकका प्रहरी, बढी भाडा लिए तत्काल गर्नुहाेस् खबर

बसपार्कहरूमा सादा पोशाकका प्रहरी, बढी भाडा लिए तत्काल गर्नुहाेस् खबर
काठमान्डाैं / महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडबाडको समयमा लामो दूरीका सवारीसाधनमा बढी भाडा असुल्ने सवारीसाधनलाई तत्काल पक्राउ गरी सार्वजनिक गर्ने भएको छ। हरेक वर्ष दशंै र तिहारमा काठमाडौं बाहिर जाने सवारीसाधनले बढी भाडा लिने गरेको व्यापक गुनासो आउन थालेपछि यो वर्षदेखि कडाइ गर्न थालेको हो। महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले बढी भाडा लिने सवारीसाधनलाई नियन्त्रणमा लिए...

प्रदेशलाई टेर्देनन् स्थानीय तह

प्रदेशलाई टेर्देनन् स्थानीय तह
काठमान्डाैं / नयाँ आर्थिक वर्षको तीन महिना बितिसक्यो । प्रदेश ३ का ४९ स्थानीय तहले अझै गत वर्षको राजस्व बाँडफाँटबापतको रकम प्रदेश सञ्चिति कोषमा जम्मा गरेका छैनन् । ५२ वटाले मात्र राजस्व जम्मा गरेका छन् । १८ वटा तहले भने उक्त शीर्षकमा राजस्व नै संकलन नगरेको जानकारी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयलाई गराइएका छन् । प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा द्वन्द्वपीडितका लागि विनियोजन गरे...

मंसिरमध्यसम्म रेल चल्छ’

मंसिरमध्यसम्म रेल चल्छ’
काठमान्डाैं / नेपाललाई भारतको राजधानी नयाँदिल्ली, कोलकातालगायत प्रमुख शहरसँग जोड्ने लक्ष्य लिएको रेल सेवा सुचारु हुन सकेको छैन । गत वर्षको असोजदेखि जनकपुरधाम–जयनगर रेल सेवा सुरु हुने चर्चा थियो तर चलेन । रेल चल्न भनेर धेरै पटक मिति तोकिए पनि त्यो केवल चर्चामै सीमित भयो । रेल विभागका महानिर्देशक बलराम मिश्रले मंसिरदेखि रेल चल्ने बताएका छन् । ‘रेल सेवा सुचारु गर्न कम्तीमा २ सय कर्मचारी चाहिन्...