प्रधानमन्त्रीद्वारा सिंहदरबारमा नयाँ संसद भवनको उद्घाटन
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद भवनको शिलान्यास गरेका छन् ।
सिंहदरबारस्थित पुलती बगैचामा निर्माण हुने संसद भवनको बुधबार प्रधानमन्त्री ओलीले शिलान्यास गरेका हुन् ।
शहरी विकास मन्त्रालयले बनाउन लागेको भवन साढे २ वर्षमा सम्पन्न हुने दाबी गरेको छ ।
उक्त भवनको निर्माण लागत १० अर्ब रुपैयाँ अनुमान गरिएको शहरी विकास मन्त्रालयले जनाएको छ ।
संघीय संसद अहिले भाडा...











