निर्मला पन्तकै शैलीमा लेटाङकी अंशु गौतमको हत्या ४२ दिनमा समेत पत्ता लागेन दोषी, संलग्न खोज्न पोलिग्राफ
मोरङ । मोरङको लेटाङमा गत असोज २१ गतेदेखि वेपत्ता भई कार्तिक ७ गते शव फेला परेको, १३ वर्षीया अंशु गौतम हत्यामा संलग्नको पहिचान जटिल बन्दै गएको छ ।
घटनाको अनुसन्धानका विभिन्न विधी अपनाइसकेको प्रहरी अहिले पोलिग्राफ परीक्षणमा लागेको हो । घटना अनुसन्धानमा संलग्न प्रहरी नायव उपरीक्षक एवं जिल्ला प्रहरी कार्यालय मोरङ प्रवक्ता कोपिला चुडाँलका अनुसार अहिले पोलिग्राफ परीक्षणको चरणमा पुगेको हो ।प्रहरीले प...











