नवलपरासीको कावासोतीमा बस दुर्घटना १७ जना घाइते
नवलपरासी- पूर्वी नवलपरासीको कावासोतीमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
सुर्खेतबाट काठमाडौंका लागि छुटेको बस कावासोती-३ पुरानो कावासोती बजारमा दुर्घटनामा परेको हो ।
नेपाली सेना सवार बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । नेपाली सेनामा भर्ना छनौट भएर थप तालिमका लागि काठमाडौं आउँदै गरेका जवानहरु सवार बस दुर्घटनामा परेको हो ।
घाइतेमध्य्ये प्रेमबहादुर खत्री र विरेन्द्र शाही गम्भ...











