नेपाल र चीनबीच ३ वटा सम्झौतामा हस्ताक्षर
काठमाडौं– नेपाल र चीनबीच ३ वटा सम्झौतामा हस्ताक्षर भएको छ ।
सोमबार काठमाडौंमा शुरु भएको नेपाल–चीन परराष्ट्रमन्त्री वैठकका क्रममा ३ वटा सम्झौतामा हस्ताक्षर भएको हो ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीको उपस्थितिमा नेपाल र चीनका अधिकारीहरुले ३ वटा सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सोमबार हस्ताक्षर भएका सम्झौतामा चीनले नेपालमा अस्पताल निर्माण गर्...











