एमाले अध्यक्षमा उठेमा भण्डारीले हार्ने र हारे पछि बिरोधमा लाग्ने ओलीको दावी
काठमाडौं / प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुर्व राष्ट्रपति विद्यादेवी भण्डारी पार्टी अध्यक्षमा उठेमा पराजित हुने दावी गरेका छन्।
एमालेको आशन्न दोस्रो विधान महाधिवेशनको पूर्व सन्ध्यामा काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरुसँगको अनौपचारिक छलफल र भेटघाट कार्यक्रममा उनले सो दावी गरेका हुन्।
सो भेटघाटमा अध्यक्ष ओलीले नेपालमा वामपन्थी आन्दोल...











