लगातार वर्षा र हिमपातपछि हिमाली जिल्ला ताप्लेजुङको जनजीवन प्रभावित

लगातार वर्षा र हिमपातपछि हिमाली जिल्ला ताप्लेजुङको जनजीवन प्रभावित
 शुक्रबार दिउँसोदेखि लगातार वर्षा र हिमपातपछि हिमाली जिल्ला ताप्लेजुङको जनजीवन प्रभावित बनेको छ । जिल्लाभर वर्षा भइरहेको छ भने उच्च क्षेत्रमा हिउँ पर्ने क्रम रोकिएको छैन । लगातारको वर्षा र हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ओलाङचुङगोला, घुन्सा, याङ्मा, ग्याब्ला, फले, लेलेपलगायतका स्थानीयवासीको जनजीवन कष्टकर बनेको छ । “बाहिर एक फिटभन्दा बढी हिउँ जमिसकेको छ, अझै हिउँ पर्ने क्रम रोकि...

नवलपरासीको कावासोतीमा बस दुर्घटना १७ जना घाइते

नवलपरासीको कावासोतीमा बस दुर्घटना १७ जना घाइते
नवलपरासी- पूर्वी नवलपरासीको कावासोतीमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाडौंका लागि छुटेको बस कावासोती-३ पुरानो कावासोती बजारमा दुर्घटनामा परेको हो । नेपाली सेना सवार बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । नेपाली सेनामा भर्ना छनौट भएर थप तालिमका लागि काठमाडौं आउँदै गरेका जवानहरु सवार बस दुर्घटनामा परेको हो । घाइतेमध्य्ये प्रेमबहादुर खत्री र विरेन्द्र शाही गम्भ...

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका कार्यालयमा बम विस्फोट भएको छ।

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका कार्यालयमा बम विस्फोट भएको छ।
सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका कार्यालयमा बम विस्फोट  भएको छ। अज्ञात समूहले गएराति कार्यालयको माथिल्लो कोठामा विष्फोट गराएको हो । विस्फोटबाट कार्यालयको झ्याल, ढोकामा क्षति पुगेको प्रहरीले जनाएको छ। घटनामा संग्लनता भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिइएको छ । घटनाको थप अनुसन्धान भइरहेको सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदी बताए । यसअघि सिरहामा केहीदिन अगाडि धनगढीमाइ ...

हिमपात र वर्षासँगै चिसो बढ्यो,काठमाडौं उपत्यकामा रातभरी जसो सिमसिम पानी

हिमपात र वर्षासँगै चिसो बढ्यो,काठमाडौं उपत्यकामा रातभरी जसो सिमसिम पानी
काठमाडौँ । देशका विभिन्न ठाउँमा हिमपात र वर्षा भएको छ । हिमपात र वर्षासँगै चिसो बढेको छ । मुलुकभरिको मौसममा आइतबारबाट सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबारबाट नै मौसमको अहिलेको अवस्थामा सुधार आए पनि आइतबारदेखि पूर्णरूपमा नै सुधार आउने जानकारी महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो । मौसमी प्रभाव ९सिजनल इफेक्ट० तथा पश्चिमी न्यून चापीय प्रणालीका कारण दिउँसो बादल ल...

धनुषामा बम विष्फोट २ जनाको मृत्यु, ४ जना गम्भीर घाइते

धनुषामा बम विष्फोट २ जनाको मृत्यु, ४ जना गम्भीर घाइते
२८ मंसिर  धनुषामा गएराति बम विष्फोट हुँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । धनुषाको छिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा एकै परिवारका दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ । बम विष्फोट हुँदा प्रहरी निरीक्षकसहित चार जना घाइते भएका छन् । बम विष्फोटबाट अन्दाजी ४५ वर्षीय राजेश साह र उनका २५ वर्षीय छोरा आनन्दको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा राजेश साहकी १९ ...

बलात्कार प्रयासको आरोपमा पक्राउ परेका वडाध्यक्ष छुटाउन काँग्रेसको प्रदर्शन

बलात्कार प्रयासको आरोपमा पक्राउ परेका वडाध्यक्ष छुटाउन काँग्रेसको प्रदर्शन
२८ मंसिर   बलात्कार प्रयासको आरोपमा पक्राउ परेका शम्भुथान नगरपालिका वडा १२ का वडाध्यक्ष लक्ष्मी साहको रिहाईको माग गर्दै नेपाली काँग्रेसले सदरमुकाम राजबिराजमा विरोध प्रदर्शन गरेको छ । सुनियोजित तरिकाले रचिएको षडन्त्रबारे सुक्ष्म अनुसन्धानै नगरी वडाध्यक्ष साहलाई झुठो मुदा लगाई प्रहरीले पक्राउ गरेको भन्दै काँग्रेसले विरोध प्रदर्शन गरेको हो । काँग्रेसले झुठा मुद्दा खारेज गरी वडाध्यक्ष साहलाई अवि...

प्याजको मूल्य घट्ने

प्याजको मूल्य घट्ने
उपत्यकावासीको प्याजको माग केही दिनदेखि चिनियाँ प्याजले धान्न थालेको छ । भारतबाट प्याज आउन रोकिएपछि चिनियाँ प्याज भित्रिएर उपत्यकावासीको माग धानेको हो । गएको असोजमै भारतले विदेशमा प्याज निर्यातमा रोक लगाउने नीति लिएसँगै भारतीय प्याज व्यापारीहरूले गैरकानुनी बाटोबाट भित्र्याउँदै आएका थिए । गैरकानुनी रूपमा नेपाल प्याज निर्यात गरेको भन्दै भारतीय सरकारले व्यापारीलाई नै कारबाही गरेपछि भारतबाट प्याज आउ...

बासिन्दा हिउँको कारण गाउँ छाड्न बाध्य

बासिन्दा हिउँको कारण गाउँ छाड्न बाध्य
चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा पानी जमेको छ । बुधबारदेखि मौसममा भएको बदलीसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ । चिसोका कारण उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङका खोला र धारामा पानी जमेको स्थानीयवासी तिलक विकले जानकारी दिए । जाडो छल्न लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका अधिकांश बासिन्दा पोखरा, काठमाडौँ, म्याग्दी, बुटवल, चितवनलगायत ठाउँमा गएका छन् । गा...

बावुबाट बलात्कृत भएपछि छोरीले गरे बावुलाई चक्कु प्रहार

बावुबाट बलात्कृत भएपछि छोरीले गरे बावुलाई चक्कु प्रहार
आफ्नै बावुबाट बलात्कृत भएपछि तीन दिदीबहिनीले बावुको हत्या गरेका छन् । क्रेस्टिना, एन्जेलिना र मारिया खचतुर्यानले बावुलाई चक्कु प्रहार गरेका थिए । छोरीहरुको आक्रमणबाट घाइते भएका बावु मिखाइलको हालै मृत्यु भएको हो ।रुसमा लामो समयसम्म बावुबाट यौन शोषण हुँदा उनीहरु १७, १८ र १९ वर्षका थिए । लामो समयदेखि बावु मिखाइलले यौन शोषण तथा बलात्कार गरेको भन्दै उनीहरुले आक्रमण गरेका थिए । यस्तो घटनापछि महिला...

श्रीमानलाई खानामा निद्राको औषधी खुवाएर प्रेमीसँग रोमान्स

श्रीमानलाई खानामा  निद्राको औषधी खुवाएर प्रेमीसँग रोमान्स
एक श्रीमतीले आफ्ना प्रेमीसँग मिलेर श्रीमानकै जीवन लिएकी छिन् । यो घटनाको रहस्य पुलिसले सुल्झाएको छ । घटनामा संलग्न पत्नी सिमर कौरलाई पक्राउ गरिएको छ । उनका प्रेमी अझै पनि फरार रहेको बताइएको छ ।घटना पंजाबको तरनतारन जिल्लाको पल्लासोर गाउँको हो । श्रीमानको जीवन लिएपछि सिमर प्रेमीसँग नै भागेकी थिइन् । सिमरलाई पक्राउ गरिएको भए पनि प्रेमी फरार नै छन् । जीवन जानेकी कान्छी छोरीका अनुसार गाउँकै एक यु...