मिर्गौला तस्करीको आरोपमा पक्राउ परेका पाँचजनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

मिर्गौला तस्करीको आरोपमा पक्राउ परेका पाँचजनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
काठमाडौँ ।  जिल्ला अदालत ललितपुरले मृगौला तस्करीको आरोप लागेका ५ जनालाई पुर्पक्ष थुनामा पठाउन आदेश दिएको छ । जिल्ला अदालतले निदान अस्पतालको मृगौला प्रत्यारोपण समितिका चार सदस्यसहित मृगौला लिने शंखरलाल लामालाई पनि थुनामा पठाउन आदेश दिएको हो । समितिमा अस्पतालको प्रशासन प्रमुख विपेन्द्र प्रधान, अस्पतालका चिकित्सक डा। राजेश पन्त, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामचन्द्र आले अनि अस्पताल...

अवैध र अकुत सम्पत्ति कमाएको अभियोगमा तेह्र जनाविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

अवैध र अकुत सम्पत्ति कमाएको अभियोगमा तेह्र जनाविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
काठमान्डाैं / निर्माण सामग्री गिट्टी, ढुङ्गा, बालुवा र इँटा डिपो सञ्चालनका नाममा अवैध तथा अकुत सम्पत्ति कमाएको अभियोगमा १३ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु गरिएको छ । घर तथा भवन निर्माण सामग्रीहरू मापदण्डभन्दा कमतौलको पठाई सर्वसाधारणलाई ठगी गरेको अभियोगमा महानगरीय प्रहरी अपराध महाशाखाले यही कात्तिक १ गते काठमाडौँका विभिन्न स्थानबाट २३ वटा सवारी, १३ सञ्चालक र २३ जना सवारी चालकला...

बिराटनगरमा भारतबाट महिला ल्याएर यौन धन्दा

बिराटनगरमा भारतबाट महिला ल्याएर यौन धन्दा
बिराटनगर / वेश्यावृतिमा लगाउनका लागि महिलालाई भारतबाट ललाई फकाई नेपाल ल्याउने गेष्ट हाउसका एक कामदार विराटनगरबाट पक्राउ परेका छन् । पक्राउ पर्ने कामदार पनि भारतीय नागरिक नै हुन् । विभिन्न प्रलोभनमा पारेर विराटनगर ल्याउँदै महिलालाई वेश्यावृतिमा लगाएको आरोपमा भारत बिहारका ४५ वर्षीय मोहम्मद रियाज पक्राउ परेका हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले रियाज विराटनगर महानगरपालिका–१५ ...

अतिक्रमित भूमिको सुरक्षा गर्न माग गर्दै सर्वोच्चमा रिट

अतिक्रमित भूमिको सुरक्षा गर्न माग गर्दै सर्वोच्चमा रिट
काठमाडौं– सर्वोच्च अदालतमा नेपालको सुस्ता, कालापानी, लिपुलेक, लिम्पीयाधुरालगायतका भू–भाग भारतबाट अतिक्रमण भइरहेका हुँदा कुटनीतिक पहलमार्फत समस्याको समाधान खोज्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षामन्त्रालयलगायतलाई विपक्षी बनाइ अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले आज दायर गरेको रिट निवेदनमा नेपालका भू–भाग भारतबाट अतिक्रमित जग्गा ...

चितवनमा बालिका बलात्कारको आरोपमा शिक्षक पक्राउ

चितवनमा  बालिका बलात्कारको आरोपमा माडी ब्रह्मपुरीबाट एक शिक्षक पक्राउ परेका छन् । स्थानीय एक बालिकालाई बलात्कार गरेको आरोपमा माडी नगरपालिका-५ ब्रह्मपुरीका ४९ वर्षीय कुम्भसिंह बि.क.लाई गत साेमबार नै  पक्राउ गरेपनी प्रहरीले बुधबारमात्र सार्वजनिक गरेको हो । उनी स्थानीय विद्यालयमा शिक्षण गरिरहेका पुराना शिक्षक हुन् । बि.क.लाई  घरबाटै नियन्त्रण गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको...

लागुऔषध सहित २ जना पक्राउ

लागुऔषध सहित २ जना पक्राउ
मोरङ र सुनसरीका दुइ छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित २ जनालाई पक्राउ गरिएको छ । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले को १३ प ५०६४ नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल तर्फ आउँदै गरेका धरान उप-महानगरपालिका-६ का २८ बर्षीय सन्तोष तामाङलाई चेकजाँच गर्ने क्रममा निजले मोटरसाईकलको हेलमेट भित्र लुकाई छिपाई ल्याउँदै गरेको १५ ट्याब्लेट लागुऔषध नाईट्रोसन बरामद भएको थियो । लागुऔषध सहित ...

मलेशिया पुगेको दुई महिनामै यमबहादुर बयम्बुको मृत्यु

मलेशिया पुगेको दुई महिनामै यमबहादुर बयम्बुको मृत्यु
वैदेशिक रोजगारीका क्रममा मलेशिया पुगेको दुई महिनामै पाल्पा निस्दी गाउँपालिका–६ अर्चलेका यमबहादुर बयम्बुको मृत्यु भएको छ । अन्दाजी ४२ वर्षीय बयम्बुको यही कात्तिक २६ गते साँझ मलेशियामा मृत्यु भएको उनका आफन्त होम राई मगरले जानकारी दिनुभयो । काठमाडौँस्थित रिजा ओभरसिसमार्फत मलेशियाको जेराई सेक्युरिटी सर्भिसेस कम्पनीमा काम गर्न बयम्बु मलेशिया दुई महिना अघिमात्रै पुगेका थिए । मलेशिया पुगेदेखि नै बिराम...

गोली लागेर उदयपुरमा एक जनाको मृत्यु

उदयपुर — उदयपुर जिल्लाको कटारी नगरपालिका ११ गोठडाँडामा मंगलबार राति एक जनाको गोली लागेर मृत्यु भएको छ । गोलीको छर्रा लागेर स्थानीय ५० वर्षीय शंकर राउतको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी प्रेमसागर केसीले बताए । सिकार खेल्न जाँदा भरुवा बन्दुक पड्किएर राउतलाई लागेको प्रहरीले अनुमान गरेको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

अब प्रधानमन्त्रीको उपचार अमेरिकामा

अब प्रधानमन्त्रीको उपचार अमेरिकामा
धानमन्त्री केपी शर्मा ओलीको मिर्गौला रोगसम्बन्धी थप उपचार अब अमेरिकामा हुने भएको छ । यसनिम्ति उनका निजी चिकित्सक डा. दिव्यसिंह शाह आवश्यक कागजातसहित २४ गते आईतबार टर्किस एयरको दिउँसो २ः४० को उडानबाट अमेरिका पुगेर परामर्शमा जुटेकी छिन् । विदेश मामिला सल्लाहकार डा राजन भट्टराई पनि नोभेम्बर १३ र १४ मा क्यापिटल हिलमा हुने एक कार्यक्रमका नाममा त्यतातिर लागे पनि दुवैको उद्देश्य प्रमको स्वास्थ्यबारे ...

नोबेलमा लगाएको कृत्रिम आँखा दुरुस्तै : बिरामी मख्ख, देख्ने छक्क

नोबेलमा लगाएको कृत्रिम आँखा दुरुस्तै : बिरामी मख्ख, देख्ने छक्क
बिराटनगर / बिराटनगरको घिनाघाटकी बबिता सरदार १६ बर्ष अघिदेखि एक आँखाको भरमा छिन् । पाँच बर्षकै उमेरमा देब्रे आँखा गुमाएकी उनले दाहिने आँखाले हेर्ने गर्छिन् । २१ बर्षीया सरदारलाई दुई आँखाले हेर्न नपाउँदाको समस्या जति छ, त्यत्तिनै एउटा आँखा नभएर अनुहारको स्वरुप बिग्रदाको पीडा थियो । तर, अहिले उनको यो पीडा हटेको छ । बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा कृत्रिम आँखा लगाएपछि उनको अनुहारमा अहिले ...