महरा र रोशनीको फरेन्सिक जाँच, रोशनीको शरीरमा लागेका चोटमा बाहिरी मानिसको संलग्नता

महरा र रोशनीको फरेन्सिक जाँच, रोशनीको शरीरमा लागेका चोटमा बाहिरी मानिसको संलग्नता
निवर्तमान सभामुख कृष्णबहादुर महराबाट बलात्कार प्रयासकी पीडित रोशनी शाहीको शरीरमा लागेका चोटपटकमा बाहिरी मानिसको संलग्नता रहेको पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको फरेन्सिक जाँचबाट रोशनीको अनुहार लगागत शरीरका विभिन्न भागमा लागेको चोटपटकमा बाहिर मानिसको संलग्नता देखिएको उच्च स्रोतले जानकारी दियो । प्रहरीले रोशनीलाई असोज १७ गते त्रिवि शिक्षण अस्पताल लगेर स्वास्थ्य परीक्षण गराएको...

७२ घण्टा नपुग्दै तिनकुनेमा रोपेको विरुवाहरु सुक्न थाले, दुबो पनि हरायो, सम्बन्धीत निकायको ध्यान जाओस

७२ घण्टा नपुग्दै तिनकुनेमा रोपेको विरुवाहरु सुक्न थाले, दुबो पनि हरायो, सम्बन्धीत निकायको ध्यान जाओस
काठमाडौं । रातारात फूल तथा बिरुवा रोपेर बगैंचा बनाइएको तीनकुनेमा बिरुवाहरू सुक्न थालेका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणका लागि सजाउन तीनकुनेमा रोपिएका बिरुवा सुकेका हुन्। तीनकुनेका तीनवटा भित्तामा माटो भरेर रातारात फूल तथा अन्य बिरुवा रोपिएको थियो। बिरुवा तथा फूल रोपेपछि ुसेल्फी चौरु का रुपमा परिचित भएको यो चौरका तीनवटा भागमा रोपिएका कतिपय बिरुवा सुक्न थालेका हुन्। स...

सम्भव छ ! चिनियाँ रेल काठमाडौं आउने आधार तय

सम्भव छ ! चिनियाँ रेल काठमाडौं आउने आधार तय
काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणसँगै चिनियाँ रेल काठमाडौंसम्म आउने आधार तय भएको छ । राष्ट्रपति सीको भ्रमणमा केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सम्झौता भएसँगै नेपालीको रेल सपना साकार हुने संकेत मिलेको छ । सीको दुई दिने नेपाल भ्रमणका क्रममा नेपाल–चीन सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन सुरु गर्ने सहमति भएको छ । गत १५–१६ चैतमा सम्पन्न लगानी सम्मेलनमा सहभागी चिनि...

फेरी अनशन बस्दै डा. केसी

फेरी अनशन बस्दै डा. केसी
काठमाडौं / माग पूरा नभए कात्तिक १३ गतेबाट डा. गोविन्द केसीले अनशन बस्ने भएका छन् । सोमबार टिचिङ हस्पिटल महाराजगञ्जमा पत्रकार सम्मेलन गरी डा. केसीले माग पूरा नभए देशको जुनसुकै कुनाकाप्चामा पुगेर अनशन बस्ने बताएका हुन । उनले माग पुरा गर्न कात्तिक ८ गतेसम्म (११ दिने)अल्टिमेटम दिएका छन् । उनले आफूसँग सरकारले विगतमा गरेका सम्झौता कार्यान्वयन हुनुपर्ने बताए । उनले भने, ‘सम्झौता धेरै भए, तर कार्यान्व...

सिन्धुपाल्चोक बस दुर्घटनाः मृत शिशु निकालेपछि बच्यो महिलाको ज्यान

सिन्धुपाल्चोक बस दुर्घटनाः मृत शिशु निकालेपछि बच्यो महिलाको ज्यान
काठमान्डाैं / पेटमा मृत अवस्थामा रहेको शिशु निकालेर बस दुर्घटनामा परी घाइते भएकी महिलाको ज्यान बचाइएको छ । इन्द्रावती गाउँपालिका–१० भोटसिपा बडहरेमा शुक्रबार भएको बस दुर्घटनामा परी २० वर्षीया सुनिता तामाङ गम्भीर घाइते भएकी थिइन् । उनको पेटमा सात महिनाको शिशु थियो । दुर्घटनामा परी सुनिता गम्भीर घाइते भएपछि पेटमा रहेको शिशुको मृत्यु भएको थियो । धुलिखेल अस्पतालमा उक्त मृत शिशु शल्यक्रिया गरी नि...

विश्व बैङ्कको प्रक्षेपण : नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियामै दोस्रो

विश्व बैङ्कको प्रक्षेपण : नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियामै दोस्रो
काठमान्डाैं / विश्व बैङ्कले सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । बैङ्कले हालै सार्वजनिक गरेको दक्षिण एसियाली अर्थतन्त्र विशेष प्रतिवेदन ‘मेकिङ डिसेन्ट्रलाइजेसन वर्क’मा पर्यटकको वृद्धि तथा सार्वजनिक खर्चमा भएको सुधारले आर्थिक वृद्धिदर सकारात्मक रहने उल्लेख छ । यस्तो वृद्धिदर दक्षिण एसियाली मुलुकमा बङ्गलादेशपछि दोस्रो उच्च हुने छ । बङ्गलादेशको यस वर्षको वृद्...

हतारमा थिएनन् सी, पटक–पटक हात उठाउँदै बाई–बाई गरिरहे

हतारमा थिएनन् सी, पटक–पटक हात उठाउँदै बाई–बाई गरिरहे
काठमान्डाैं / नेपालको दुईदिने राजकीय भ्रमण पूरा गरी चीनका राष्ट्रपति सी चिनफिङ आइतबार दिउँसो स्वदेश फर्केका छन् । बिदाइ समारोहमा सी हतारमा थिएनन् । प्रस्थान गर्नुअघि आफूलाई बिदाइ गर्न गएकी समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीसँगै सीले नेपाली सुरक्षा तथा अन्य निकायका प्रमुख, उनको सम्मानमा प्रदर्शित झाँकीका सहभागी र बिदाइमा उपस्थित बालबालिका सबैलाई समय दिए । लाग्थ्यो उनलाई कुनै हतारो थिएन र उनी...

वडा अध्यक्षको कुटाईबाट स्थानीय क्लवका उपाध्यक्ष घाईते

वडा अध्यक्षको कुटाईबाट स्थानीय क्लवका उपाध्यक्ष घाईते
काठमाडौं । जिल्लाको तातोपानी गाउँपालिका ३ का वडा अध्यक्ष डिल्ली बहादुर रावलको कुटाईबाट स्थानीय क्लवका उपाध्यक्ष घाईते भएका छन् । वडा अध्यक्ष रावलको कुटाईबाट वडा नम्बर ३, लिताकोट स्थित न्युभिजन युथ क्लव उपाध्यक्ष हरिबहादुर कार्की घाइते भएका हुन् । घाईते कार्कीलाई पिर्का र वियरका बोतलको प्रयोग गरेर कुटिएको हो । उनको टाउकोमा गम्भिर चोट लागेको छ । गाउँपालिका तथा वडा स्तरमा भएका अनियमितताका विषय...

जापानमा आँधीको वितण्डा, मृत्यु हुने २३ पुगे, उद्धारका लागि सेना खटाइयो

जापानमा आँधीको वितण्डा, मृत्यु हुने २३ पुगे, उद्धारका लागि सेना खटाइयो
काठमाडौं । जापानमा ६ दशकयताकै शक्तिशाली आँधीले जनजीवन निकै प्रभावित भएपछि उद्धारका लागि सेना परिचालन गरिएको छ । अधिकारीका अनुसार ‘हगिबिस’ आँधीका कारण राजधानी टोकियोको दक्षिणी क्षेत्र निकै प्रभावित बनेको छ । आँधीका कारण हालसम्म कम्तीमा २३ को ज्यान गइसकेको छ । जापानी समाचार संस्था एनएचकेका अनुसार आँधीका कारण कम्तीमा १६ जना हराइरहेका छन् । प्रतिघण्टा २१६ किलोमिटरभन्दा बढीको वेगको आँधीका कारण जापा...

सीको सुरक्षामा खटिएकालाई दैनिक ३ सय भत्ता

सीको सुरक्षामा खटिएकालाई दैनिक ३ सय भत्ता
काठमान्डाैं / चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण सुरक्षा र कार्यक्रम व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीले खाजा खर्चबापत् दैनिक ३ सय रुपैयाँ भत्ता पाउने भएका छन् । विशेष सुरक्षा कार्ययोजनाअनुसार तैनाथ सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निजामती कर्मचारीका लागि विविध शीर्षकअन्तर्गत दैनिक ३ सय रुपैयाँका दरले ३ दिनको खाजा खर्च दिन लागिएको हो । सीको सुरक्ष...