कन्चनपुरमा बसको ठक्करबाट बालकको मृत्यु

कन्चनपुरमा बसको ठक्करबाट बालकको मृत्यु
२८ माघ, धनगढी । कञ्चनपुरमा स्कुल बसको ठक्करबाट नाबालकको मृत्यु भएको छ । आइतबार साँझ सवा ५ बजेतिर बेलडाँडी गाउँपालिका–३ खैरिघाटमा बेलडाँडीबाट कलकत्ता जाँदै गरेको सुपप्र ०१–००१ ख ३६१० नम्बरको बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुुनेमा सोही ठाउँ बस्ने मीनबहादुर कुँवरका २ वर्षीय छोरा सुशान्त रहेका छन् । उनलाई ज्ञानसाधना बोडिङ स्कुलको बसले ठक्कर दिएको थियो । सु...

आज २८ माघ २०८१ सोमवार को राशिफल

आज २८ माघ २०८१ सोमवार को राशिफल
मेष । कार्यक्षेत्रमा अधिकारीहरूबाट आश्वासन पाइनेछ। विद्यार्थी वर्गहरुलाई करियरलाई लिएर चिन्ता रहनेछ। धैर्यले काम लिनुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ। वृष । साझेदारी व्यापारबाट लाभ प्राप्त हुनेछ। पुरानो मित्रहरूसँगको भेटघाटले मन प्रसन्न रहनेछ। व्यापार व्यवसाय गर्दा लेनदेनमा सावधानी राख्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ। मिथुन । कार्यक्षेत्रमा क...

सुनको भाउ तोलामा १ शयले बढ्यो

सुनको भाउ तोलामा १ शयले बढ्यो
२७ माघ, काठमाडौं । सुनको भाउ आइतबार तोलामा १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि भाउ प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ६८ हजार १ सय रुपैयाँ थियो । चाँदीको भाउ तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९८५ रुपैयाँ रहेको चाँदी आज १९६० रुपैयाँमा झरेको छ ।

अनुसन्धान थालेपछि अमेरिका भागे साम्पाङसँग जोडिएका धर्म प्रचारक १७ अमेरिकीहरु

अनुसन्धान थालेपछि अमेरिका भागे साम्पाङसँग जोडिएका धर्म प्रचारक १७ अमेरिकीहरु
काठमाडौँ । पर्यटकका रूपमा भित्रिएर धर्म प्रचारमा लागेको आरोपमा पक्राउ परेका १७ अमेरिकीहरु अनुसन्धान थालेसँगै अमेरिका भागेका छन् । भिसा दुरुपयोग गरी उनीहरु धरानमा हर्क साम्पाङको श्रमदानमा जोडिएका थिए । साम्पाङले श्रमदानमा सहभागि भएको भन्दै सगर्व फोटोसमेत पोस्ट गरेका थिए । धरान ५, देउराली सौगातचोकस्थित प्रेरणा कल्याणकारी समाजको भवन बनाउने भन्दै श्रमदानमा आएका उनीहरूले धर्म प्रचार गरेपछि पक्र...

इभि गाडी दुर्घटना, चालकको मृत्यु

इभि गाडी दुर्घटना, चालकको मृत्यु
झापाबाट काठमाडौं जादै गरेको बागमति प्रदेश ०१०३० च ९६४२ नम्बरको इभि गाडि आज (शुक्रबार) बिहान ४ बजे बिपि राजमार्ग अन्तर्गत गोलन्जोर गाउपालिका ५ खनियखर्क र सिन्धुलीगढी बिचमा सडकबाट ३ सय मिटर तल खसेको थियो, दुर्घटनामा चालक २६ बर्षको सुसान्त नेपालीको सिन्धुली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ५ जना घाइतेको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । थप विवरण आउन बाकि ।घटनास्थ...

आज २५ माघ २०८१ शुक्रवारको राशिफल

आज २५ माघ २०८१ शुक्रवारको राशिफल
मेष । विचार गरेर निर्णय लिनुहोला समय अनुकूल छैन। भौतिक सुख सुविधामा धन खर्च हुनेछ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। नोकरी वा पेशामा विवेकपूर्ण निर्णय लिने प्रयास गर्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ। वृष । प्रभावशाली व्यक्तिको हस्तक्षेपले कार्य चाँडै सम्पादन हुनेछ। रचनात्मक कार्यबाट प्रशन्नता मिल्नेछ। धार्मिक यात्रा राम्रो रहनेछ। विद्यार्थीहरूको अध्ययनमा प्रगति हुनेछ। आजक...

इटहरीका मेयर र उपमेयर आमन सामने, विवाद उत्कर्षमा

इटहरीका मेयर र उपमेयर आमन सामने, विवाद उत्कर्षमा
मेयर हेमकर्ण पौडेलले प्रशासन शाखामा लगाइएको ताला फुटाइदिएपछि कोशी प्रदेशस्थित सुनसरीको इटहरी उपमहानगरपालिकाभित्रको राजनीतिक विवाद थप उत्कर्षमा पुगेको छ । गत ११ माघमा उपप्रमुख संगीताकुमारी चौधरीसहित एमालेबाट निर्वाचित वडाध्यक्षहरूले प्रशासन शाखाका प्रमुख संजिव खड्काको कार्यकक्षमा तालाबन्दी गरेका थिए । तालाबन्दीका कारण सेवाग्राहीलाई सेवा प्रवाहमा समस्या भएको भन्दै पालिका प्रमुख हेमकर्ण पौडेलले ता...

तोलामा सुन १६ सयले बढ्यो

तोलामा सुन १६ सयले बढ्यो
२४ माघ, काठमाडौं । सुनको भाउ तोलामा १६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि भाउ प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन तोलामा २२ सय बढेर १ लाख ६६ हजार ९ सय रुपैयाँ थियो ।

सुन चाँदी पसल चोरी गर्ने योजना बनाएका ४ जना व्यक्ति पक्राउ

सुन चाँदी पसल चोरी गर्ने योजना बनाएका ४ जना व्यक्ति पक्राउ
सिरहा । लहान बजारमा रहेको विकाश ट्रेडर्स (सुन चाँदी व्यवसायी) मा चोरी गर्ने योजना बनाएका ४ जना व्यक्तिलाई प्रहरीको नियन्त्रणमा लिएको छ । लहान नगरपालिका वडा नं. ७ बस्ने विकास कुमार शारदाको जाहेरीमा सुखिपुर नगरपालिका वडा नं. ८ बस्ने अन्दाजी ४५ बर्षका ईन्दल भन्ने इन्द्र नारायण चौधरी लहान नगरपालिका वडा नं. २२ बस्ने वर्ष ३१ को भैरव भन्ने देव कुमार मुखिया र भारत पश्चिम बंगालका निरोज भन्ने मेहराज मो...

ब्राउनसुगरसहित मोरङका भुजेल दम्पत्ती पक्राउ

ब्राउनसुगरसहित मोरङका भुजेल दम्पत्ती पक्राउ
झापाको मेचीनगरबाट प्रतिबन्धित लागुऔषधसहित मोरङ शनिश्चरेका एक दम्पत्ती पक्राउ परेका छन् ।पक्राउ पर्नेहरुमा मोरङ पथरी शनिश्चरे-६ बस्ने ३० वर्षीय ईश्वर भुजेल र उनकी श्रीमती ३८ वर्षीया शान्ति आङ्देम्बे (भुजेल) रहेका छन् । हिजो साँझ ५ः४० बजे मेचीनगर ६ मेचीपुलमा भारतबाट नेपालतर्फ सिटीसफारीमा आउँदै गरेका भुजेल दम्पत्तीलाई शंका लागेर जाँच गर्दा उनीहरुको साथबाट प्लास्टिकसहित २ ग्राम ६९० मिलिग्राम ब्राउन...