संखुवासभाको बाह्रबिसेमा आगलागी, ५ घर जल्यो
सभापोखरी : संखुवासभाको सभापोखरी गाउँपालिका ६ मा पर्ने बाह्रबिसे बजारमा आज दिउँसो आगालागि हुँदा ठुलो धनजनको क्षति भएको छ ।
स्थानीय सुसिल तामाङ्ग, लालसिंह लिम्बु, अमृता लिम्बु, राम बहादुर राईको घर आगलागिका कारण पुर्ण क्षति भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता रामकुमार लामिछानेले जानकारी दिए ।
बुधबार दिउँसो करिव २ बजे राम बहादुर राईको घरबाट आगलागि शुरु भएको प्रवक्ता लामिछानेले बताए ।आ...











