इलाममा ट्रक दुर्घटना हुदा १ जनाको मृत्यु २ जना घाईते
इलाम / इलामको रोङ गाउँपालिका-१ हिलेपाखा भन्ने भित्रि सडक खण्डमा ट्रक दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने २ घाईते भएका छन् । शुक्रबार साझँ ७ बजेको समयमा सोहि स्थान बाट तिनघरे इलाम तर्फ बाँस लोड गरी आउदै गरेको मे १ ख २२५६ नम्बरको ट्रक उकालोमा तान्न नसकि बाटोबाट अंदाजि ७० मिटर तल खसी दुर्घट्ना भएको हो ।
दुर्घटनामा झापाको बुद्दशान्ति गाउँपालिका-५ बस्ने अंदाजी बर्ष ३०।३१ को रबिन नेपाल को गाडीमुन...










