सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा बाढीले उद्योग प्रभावित
विराटनगर / अविरल वर्षासँगै खोलानालामा आएको बाढीले सुनसरी–मोरङ औद्योगिक कोरिडोरका दुई दर्जनभन्दा बढी उद्योग प्रभावित भएका छन्। लगातारको वर्षाले बाढी पस्दा उत्पादन, मेशिनरी र पूर्वाधारमा ठूलो क्षति पुगेको छ। प्रारम्भिक अनुमान अनुसार मोरङ व्यापार संघले ५० करोड रुपैयाँभन्दा बढीको नोक्सानी भएको जनाएको छ।
दुहबी नगरपालिका–८ स्थित अरिहन्त मल्टिफाइबर्समा टेंग्रा खोलाको बाढी पसेपछि उद्योगको ७० मिटर ल...











