मोरङको कानेपोखरीमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु
कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका–१ झरनाकुटुमा घरायसी विवादका क्रममा श्रीमानले कुटपिट गर्दा १ जना महिलाको मृत्यु भएको छ ।
घरायसी विवादमा ४५ वर्षीय बाबुधन सतारले कुटपिट गर्दा श्रीमती ४० वर्षीया दुर्बी सतारको मृत्यु भएको मोरङ प्रहरीका डीएसपी हस्तबहादुर सुनारले जानकारी दिए । उनका अनुसार बाबुधनले आइतबार राति ८ बजेतिर श्रीमतीलाई कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
कुटपिटबाट कानमा...











