माछा पोखरीमा डुबेर बिराटनगरमा १४ महिने बालककाे मृत्यु
बिराटनगर / मोरङको बिराटनगर महानगरपालिका-१७ मटेरुवामा माछा पोखरीमा डुबेर एक जनाकाे मृत्यु भएको छ । स्थानिय अशोक ऋषिदेवको १४ महिने छोरा सागर ऋषिदेव घर छेउमा रहेको माछा पोखरीमा डुबेर मृत्यु भएको हाे ।
मंगलवार अपरान्ह पौने ५ बजेको समयमा खेल्दै जाने क्रममा अचानक पोखरीमा डुबेका बालकलाई तत्काल उद्धार गरी उपचारको लागी कोशी अञ्चल अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी का...











