सञ्चारमन्त्रीको पहिलो निर्णय : अबको ५ महिनाभित्र सातै प्रदेशका राजधानी र ठूला सहरमा फ्री वाइफाइ
सञ्चार तथा सूचना प्रविधि जगदीश खरेलको पहिलो निर्णयका रुपमा आगामी ५ महिनाभित्र सातै प्रदेशस्थित राजधानी र केही ठूला सहरमा फ्री वाइफाइको व्यवस्था गर्ने घोषणा गरेका छन् ।
उनले सोमबार सिंहदरबारमा पदभार ग्रहणपछि सञ्चार सचिवसँगको परामर्शमा आगामी ५ महिनाभित्र ठूला सहरमा सित्तैमा वाइफाइ सुविधा विस्तारको निर्णय गरेका हुन् ।
काठमाडौं लगायतका केही मुख्य सहरमा फ्री वाइफाइ यसअघि नै सञ्चालनमा छ । उनले य...











