विराटनगर रानी मिल्श एरीयामा आफैले बोकेको ब्लेडले आफ्नै घाँटी रेटेपछि…
विराटनगर १९ साउन । विराटनगर महानगरपालिका–१६ नेपाल वैंक पछाडिको सडकमा एक पुरुष ब्लेडले आफ्नै घाँटी रेटेका छन् । आफैले बोकेको ब्लेडले घाटी रेटेपछि घाइते भई लडेको अवस्थामा आइतबार दिउँसो फेला परेका छन् ।
मोरङको पथरीशनिश्चरे नगरपालिका घर र ३१ वर्षीय लक्ष्मण लिम्बू नाम बताउने व्यक्तिलाई घाँटी काटेर सडकमा लडिरहेको अवस्थामा फेला पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताए । रक्ताम्य अवस...







