झापामा करेन्ट लागेर १३ महिनामा २० जनाको मृत्यु

झापामा करेन्ट लागेर १३ महिनामा २० जनाको मृत्यु
झापा । झापा जिल्लामा साउनको १ महिनामा मात्रै करेन्ट लागेर ५ जनाको मृत्यु भयो । यसरी मृत्यु हुनेहरु ग्रामीण क्षेत्रका किसानहरु छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार पछिल्लो चार महिनामा मात्रै झापामा करेन्ट लागेर १० जनाको मृत्यु भएको छ ।करेन्ट लागेर हुने अधिकांश मृत्युको घटना मोटरबाट पानी तान्ने, खोलामा करेन्ट लगाएर माछा मार्ने र कुटी काट्ने क्रममा भएको पाइएको उ...

विद्या भण्डारीले भनिन्-एमालेले मलाइ स्वीकार नगरेपनि म एमाले मै छु

विद्या भण्डारीले भनिन्-एमालेले मलाइ स्वीकार नगरेपनि म एमाले मै छु
बिराटनगर / पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति एउटा पद भएकाले पदावधी सकेपछि राजनीतिमा र्फकन मिल्ने बताएकी छन्। सोमबार विराटनगर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रपति आवधिक हुने भएकाले अवधि सकिएपछि राजनीतिमा फर्कन मिल्ने बताएकी हुन्। गणतन्त्र र राजतन्त्रमा फरक-फरक संवैधानिक व्यवस्था हुने र राजा भनेको व्यक्ति भएको तर राष्ट्रपति भनेको पद भएकाल...

राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा, चैत्र १५ गतेको आन्दोलनमा लिङ्देनले धोका दिएको आरोप

राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा, चैत्र १५ गतेको आन्दोलनमा लिङ्देनले धोका दिएको आरोप
काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गत चैत्र १५ गतेको राजावादी आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले धोका दिएको आरोप लगाएका छन्। सोमबार पत्रकार सम्मेलन गर्दै उनले १५ गतेको राजावादी आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले धोका दिएको बताउँदै भारतबाट गाडी चोरेर ल्याएर झापाको बिर्तामोडमा टुक्राएर बेचेको आरोप समेत लगाए। उनले भ...

साउदी अरबवाट पनि श्रम बैधानिकीकरण सुरू

साउदी अरबवाट पनि श्रम बैधानिकीकरण सुरू
साउन ३० । श्रम स्वीकृति नलिई साउदी अरेबियामा कार्यरत नेपालीहरुको श्रम वैधानिकिकरण कार्य श्रावण ३० गतेबाट सुरु भएको छ। नेपाली दुताबास रियादले आज एक समारोहको आयोजना गरी आठ बर्ष देखि रियादमा कार्यरत अजय दंगालको बायोमेट्रीक लिइ राजदुत डा.नरेश बिक्रम ढकालले श्रम वैधानिकिकरणलाई औपचारिकता दिएका छन्। कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डार...

बेपत्ता बिर्घाका आमा छोरा मृ,त भेटिए !

बेपत्ता बिर्घाका आमा छोरा मृ,त भेटिए !
गत साउन २१ गतेदेखि बेपत्ता भएका कालीगण्डकी गाउँपालिका–४ बिर्घा निवासी २७ वर्षीया शिक्षिका श्यामकला पाण्डे र उनका ७ वर्षीय छोरा अर्पित पाण्डे मृत फेला परेका छन् । नवलपुरको कावासोति नगरपालिका–१२ पिठौलीस्थित शिव मन्दिर नजिक नारायणी नदी किनारमा महिलाको शव फेला परेको छ। भने, करिब ३०० मिटरको दूरीमा मध्यबिन्दु नगरपालिका–१२ भूपु कासघारीमा बालकको शव भेटिएको बुझिएको छ । शव गलेको अवस्थामा भेटिएको छ । दुव...

बिहे गरेको ४ महिनामै अस्ता*ए नवविवाहित जोडी !

बिहे गरेको ४ महिनामै अस्ता*ए नवविवाहित जोडी !
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका २ बस्ने २३ बर्षका रमेश बुढाले कालिकोटको पलाता गाउँपालिका बस्ने २१ बर्षकी प्रिया बम (बुढा) सँग गत बैशाखमा भागि बिहे गरे । लामो प्रेम सम्बन्ध पछि उनीहरु गाउँबाट भागेर बिहे गरे । दुवै जना घरबाट भागेर भारत पुगे । भारतको उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली गाउँमा बसेर उनीहरुले ज्याला मजदुरीको काम गरिरहेका थिए । पैसा कमाएर मंसिर वा माघमा बाजुराको गाउँमा आएर ध...

कारमा ल्याइएको लागुऔषध उर्लाबारीबाट बरामद, ३ जना पक्राउ

कारमा ल्याइएको लागुऔषध उर्लाबारीबाट बरामद, ३ जना पक्राउ
मोरङको उर्लाबारीबाट ठूलो मात्रामा लागुऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । कारमा राखेर लागुऔषध ल्याउनेहरु पक्राउ परेका हुन् । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार झापाको दमक नगरपालिका–४ का ४३ वर्षीय केदार ओझा, मोरङको उर्लाबारी नगरपालिका–४ की २२ वर्षीया एन्जिला दाहाल र उर्लाबारी–७ का ३२ वर्षीय सुजन सेन्दाङलाई पक्राउ गरिएको छ । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबार...

बिराटनगरमा राधाकृष्ण रथयात्रा : सुन र मोबाइल चोरी, ५७ नियन्त्रणमा

बिराटनगरमा राधाकृष्ण रथयात्रा : सुन र मोबाइल चोरी, ५७ नियन्त्रणमा
विराटनगर : ऐतिहासिक राधाकृष्ण रथयात्राले आइतबार विराटनगरलाई रङ्गिन बनायो । हजारौँ भक्तजनको उपस्थितिमा भव्यतापूर्वक सम्पन्न यो धार्मिक–सांस्कृतिक यात्राले यसवर्ष पनि विराटनगरको पहिचानलाई झल्कायो । तर, भिडभाडसँगै सुरक्षा निकायले थप सतर्क रहनुपर्ने अवस्था पनि देखियो । प्रहरीका अनुसार रथयात्राको अवसर छोपेर अवाञ्छित गतिविधि गर्ने ५७ जनालाई नियन्त्रणमा लिइएको छ । मोरङका प्रहरी प्रमुख एसपी नारा...

सिरहामा बल्ल सकिन लाग्यो यसवर्षको रोपाइँ

सिरहामा बल्ल सकिन लाग्यो यसवर्षको रोपाइँ
सिरहा : लामो समयको खडेरीपछि साउनको अन्त्यसम्म आइपुग्दा जिल्लामा रोपाइँ सकिन लागेको छ । कृषि ज्ञानकेन्द्र सिराहाका अनुसार हालसम्म जिल्लामा ८८ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ, भने आगामी केही दिनभित्र बाँकी रोपाइँ पनि सम्पन्न हुने जनाइएको छ । प्रमुख नरेन्द्रकुमार महासेठका अनुसार साउन दोस्रो सातासम्म करिब ४५ प्रतिशत मात्र रोपाइँ भएको थियो । उनले भने,“तर साउन तेस्रो साताबाट सुरु भएको निरन्तर वर्...

चितवनमा चोरी गर्न बालबालिकालाई प्रयोग बढ्दो

चितवनमा चोरी गर्न बालबालिकालाई प्रयोग बढ्दो
चितवन, गत एक वर्षमा बिभिन्न अपराधमा सङ्लग्न ८६ बालबालिकालाई प्रहरीले पक्राउ गरेको छ । बिभिन्न आठ मुद्दामा १० वर्षदेखि १८ वर्ष उमेर समूहका ती बालबालिका पक्राउमा परेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार सार्वजनिक कसूर÷अभद्र व्यवहारमा २६, चोरी मुद्दामा २२, लागुऔषध मुद्दामा २१, ज्यानमार्ने उद्योगमा सात, जबरर्जस्ती करणीमा पाँच, जबरजस्ती करणी उद्योगमा दुई...