नोबेलमा पाँचौँ तलाबाट हामफालेका इन्टर्न डाक्टरको मृ,त्यु
मोरङको विराटनगर महानगरपालिका–४ स्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा पाँच तला माथिबाट लडेर एक जना इन्टर्न डाक्टरको मृ,त्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आज (आइतबार) बिहान करिब ६ः३० बजे अस्पतालको मुख्य गेट नजिकको भवनको पाँचौँ तलाबाट हाम फाल्दा गम्भीर घाइते भएका उनलाई उपचारका लागि नोवेलकै इमर्जेन्सीमा ल्याइएको थियो।
टाउकोमा गम्भीर चोट लागेका उनको उपचारकै क्रममा बिहान ७ः२५ बजे च...











