उद्योग वाणिज्य महासंघको अपिलः शान्ति, सुशासन र सुरक्षासँगै निजी क्षेत्रको सुरक्षण आवश्यक

उद्योग वाणिज्य महासंघको अपिलः शान्ति, सुशासन र सुरक्षासँगै निजी क्षेत्रको सुरक्षण आवश्यक
काठमाडौं / नेपाल उद्योग वाणिज्य महासंघले शान्ति, शुशासन र सुरक्षासँगै निजी क्षेत्रको सुरक्षण आवश्यक रहेको बताएको छ। महासंघले बुधबार कार्यकारिणी समिति र पूर्व अध्यक्षहरुसँगको बैठकपछि जारी वक्तव्यमार्फत पछिल्लो घटनाक्रममा केही उद्योगी व्यवसायीको उद्योग, प्रतिष्ठान, कार्यालय तथा निवासमा तोडफोड र आगजनी जस्ता घटनाहरू भएको जनाउँदै ती घटनाको कडा भत्र्सना गरेको छ। महासंघले व्यक्तिगत तथा व्या...

केन्द्रीय कार्यालयबाट कांग्रेस नेता महरको आग्रह- संविधानको रक्षा गर्दै नयाँ नेपाल पुनर्निर्माणमा जुटौं

केन्द्रीय कार्यालयबाट कांग्रेस नेता महरको आग्रह- संविधानको रक्षा गर्दै नयाँ नेपाल पुनर्निर्माणमा जुटौं
काठमाडौं / नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले संविधानको रक्षा गर्दै सम्पूर्ण देशबासी राष्ट्र पुनर्निर्माणको अभियानमा जुट्नुपर्ने बताएका छन्। जेनजीको आन्दोलनबाट जलेर ध्वस्त भएको कांग्रेस केन्द्रीय कार्यालय पुगेर महरले उक्त अपिल गरेका हुन्। ‘हामी नेपालको राजनीतिको संघीन मोडमा उभिएका छौं। नेपालका जनताका पक्षमा २०९७ सालदेखिको परिवर्तनका पक्षमा रहेका नेपाली जनताले आज पनि नेपाल पुन...

नयाँ बसपार्कबाट सवारीसाधन सञ्चालन हुन थाले

नयाँ बसपार्कबाट सवारीसाधन सञ्चालन हुन थाले
काठमाडौं / गोँगबुस्थित नयाँ बसपार्कबाट यात्रुबाहक बस सञ्चालन हुन थालेका छन्। यही भदौ २३ र २४ गते ‘जेनजी’ आन्दोलनका कारण सरकारले निषेधाज्ञा र कफ्र्यु लगाएपछि बन्द रहेका सार्वजनिक सवारीसाधन आजदेखि क्रमशः सञ्चालनमा आउन थालेका हुन्। लोत्से बहुउद्देश्यीय प्रालिका मानवसंशाधन प्रमुख पङ्कज मल्लले आज बिहान ७ बजेदेखि १० बजेसम्म दर्जनौँ सवारीसाधन उपत्यकाबाट बाहिरिएको जानकारी दिए। यात...

सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति: संविधानविद्सँग आज थप छलफल गर्दै राष्ट्रपति

सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति: संविधानविद्सँग आज थप छलफल गर्दै राष्ट्रपति
सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति: संविधानविद्सँग आज थप छलफल गर्दै राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेल आन्दोलनकारी जेन–जी पुस्ताको माग बमोजिम नै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन तयार भएका छन्। शीतल निवासमा संविधानविद्सँग परामर्श लिएपछि उनी कार्कीलाई प्रधानमन्त्री बनाउन तयार भएका हुन्। तर संवैधानिक संकटबारे राष्ट्रपति पौडेल गम्भीर बनेका छन्। संविधानविद्सँगै ...

विराटनगरमा पेट्रोलियम पदार्थ वितरणमा समस्या

विराटनगरमा पेट्रोलियम पदार्थ वितरणमा समस्या
विराटनगर । इन्धन भएपनि विराटनगरमा पेट्रोलियम पदार्थको अभाव भएको छ । तर, त्यो अभाव भने बैकिङ्ग कारोबार प्रणाली सञ्चालन नहुँदा र सुरक्षाको अनुभूति नभएका कारण मात्रै भएको हो । इन्धन भएपनि अहिले विराटनगरका पेट्रोलपम्प खुल्न सकेका छैनन् । सुरक्षाको कारण देखाउँदै उनीहरुले पम्पमा ढाट लगाएर बसेका हुन् । यसैगरी ढुवानी गर्ने सवारीलाई सहज नहुँदा नेपाल आयल निगम इन्धन उठाएर लैजान समेत सकिरहेको छैन । नेप...

“गोली र दमनको अन्त्य गर, ओलीजी—जनताको समय आएको छ”

“गोली र दमनको अन्त्य गर, ओलीजी—जनताको समय आएको छ”
सोमबारको जेन-जी आन्दोलनमा राज्यबाट गरिएको हिंसा केवल त्रासदीपूर्ण मात्र होइन, नेपालको वर्तमान राजनीतिक र प्रशासनिक अवस्थाको भयावह प्रतिबिम्ब हो। निशस्त्र, निर्दोष युवामाथि गरिएको गोली प्रहारले हाम्रो लोकतन्त्रको वास्तविक अनुहार उदाङ्गो बनाएको छ। दर्जनभन्दा बढी नागरिकले ज्यान गुमाएको यो घटनाले सरकार, सुरक्षा निकाय र समग्र राज्य संयन्त्रको चरित्रमाथि गम्भीर प्रश्न उठाएको छ। अत्यधिक दमन– सुरक्षा न...

प्रधानमन्त्री ओलीको दमकस्थित घरमा ढुंगामुढा

प्रधानमन्त्री ओलीको दमकस्थित घरमा ढुंगामुढा
दमक । झापामा प्रधानमन्त्री केपी शर्मा ओलीको निवास गएको प्रदर्शनकारीको समूहलाई प्रहरीले रोकेको छ । सोमबार दिउँसो दमक नगरपालिकाको कार्यालय अगाडि प्रदर्शन र आगजनीपछि आन्दोलनकारी प्रधानमन्त्री केपी शर्मा ओलीको निवास तर्फ लागेका थिए ।निवास पुग्नबाट प्रहरीले रोकेको हो । झापाको दमक स्थित ओलीको निवासको करिब १ मिटर टाढाबाट प्रदर्शनकारीले ढुंगामुढा गरेका थिए । प्रहरीले सामान्य बल प्रयोग गरेर प्रदर्शनकार...

गाडीले ठक्कर दिएको कंगारूलाई बचाउन खोज्दा २ नेपाली नर्सको मृत्यु, अस्ट्रेलियामा नेपाली समुदाय शोकमग्न

गाडीले ठक्कर दिएको कंगारूलाई बचाउन खोज्दा २ नेपाली नर्सको मृत्यु, अस्ट्रेलियामा नेपाली समुदाय शोकमग्न
काठमाडौं / अट्रेलियाको मेलबर्न सहरको उत्तरमा रहेको ह्युम फ्रीवेमा गाडीको ठक्करबाट घाइते भएको कङ्गारुलाई सहयोग गर्न बाटोमा रोकिएका २ नेपाली महिलाहरूको अर्को गाडीले ठक्कर दिँदा मृत्यु भएको छ। उनीहरू दुवै अस्ट्रेलियाको एउटै अस्पतालमा नर्सको रूपमा कार्यरत थिए र १४ वर्षभन्दा बढी समयदेखि मिल्ने साथी थिए। घटनाको दिन उनीहरूमध्येकी एकको जन्मदिन समेत थियो। अस्ट्रेलियाको शेभन्युजले पीडितहरूको प...

सामाजिक सञ्जाल बन्दप्रति कांग्रेसको चासो, सरकारसँग जवाफ माग्ने

सामाजिक सञ्जाल बन्दप्रति कांग्रेसको चासो, सरकारसँग जवाफ माग्ने
काठमाडाैं / नेपाली कांग्रेसले सामाजिक सञ्जाल निष्कृय पार्ने निर्णयका बिषयमा सरकारसँग छलफल गर्ने निर्णय गरेको छ। आइतबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकमा नेताहरुले सामाजिक सञ्जाल निष्कृय पार्ने निर्णयप्रति असन्तुष्टि जनाएपछि सरकारसँग छलफल गर्ने निर्णय गरिएको सहमहामन्त्री डिना उपाध्यायले जानकारी दिइन्। सामाजिक सञ्जाललाई नियमन गर्...

अमेरिकाद्वारा नेपाली सेनालाई स्काई ट्रक हस्तान्तरण

अमेरिकाद्वारा नेपाली सेनालाई स्काई ट्रक हस्तान्तरण
काठमाडौं : वैदेशिक सहायता कार्यक्रम अन्तर्गत अमेरिकाले नेपाली सेनालाई स्काई ट्रक र एयर एम्बुलेन्स पूर्ण अनुदानमा सहयोग स्वरूप प्रदान गरेको छ । बिहीबार गौचरस्थित मध्य एयर वेशमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र रक्षा मन्त्री मानवीर राईको उपस्थितिमा आयोजित एक कार्यक्रमका बिच नेपालका लागि अमेरिकाका राजदूत डीन आर थम्पसनले प्रधान सेनापति अशोकराज सिग्देललाई उक्त स्काई ट्रकहरू हस्तान्तरण गरेका हु...