“बेलबारीको आगजनी : दोषी को ? जिम्मेवार को ?”
बेलबारीको आगजनी, जिम्मेवारी कसको ?
मोरङको बेलबारीमा भाद्र २४ गते भएको तोडफोड र आगजनीले सिंगो नगर नै आतंकित बनाएको छ। नगरपालिका, वडास्तरका कार्यालयदेखि लिएर विभिन्न राजनीतिक दलका पार्टी कार्यालय र सामुदायिक संस्थासम्म लक्षित गरेर भएको आक्रमणले करोडौंको क्षति पुगेको अनुमान गरिए पनि अझै आधिकारिक तथ्यांक सार्वजनिक भएको छैन।
आश्चर्यजनक कुरा त के हो भने, सुरुदेखि आन्दोलनको नेतृत्व गर्दै आएको जेनजी...











