वार्ताका लागि विप्लवका चार सर्त : सरकार सशंकित, दुवै पक्ष दबाबमा

वार्ताका लागि विप्लवका चार सर्त : सरकार सशंकित, दुवै पक्ष दबाबमा
काठमान्डाैं / नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित दल नेकपाले सरकारसँग वार्ताका लागि चार सर्त अघि सारेको छ । तर, सरकारले भने विप्लवका शर्तमाथि शंका गरेको छ । चन्द नेतृत्वको नेकपाले आफूमाथि लगाइएको प्रतिबन्ध हटाएर इमानदारिताका साथ बिनासर्त वार्ताका लागि सरकार तयार भए वार्ता हुन सक्ने जनाएको हो । नेकपा महासचिव विप्लवद्वारा मिति उल्लेख नगरी जारी गरिएको विज्ञप्तिमा वार्ताका लागि सरकारले इमानदारित...

जनप्रतिनिधि नै ठेकेदार : मनपरी प्रकृति दोहनले बस्ती जोखिममा

जनप्रतिनिधि नै ठेकेदार : मनपरी प्रकृति दोहनले बस्ती जोखिममा
ललितपुर / ललितपुर भट्टेडाँडाका विष्णु तिमिल्सिना बागमती गाउँपालिका–३ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता पनि हुन्। उनी बालुवा, ढुंगा र गिटी उत्खनन र बिक्रीमा व्यस्त हुन्छन्। ठेकेदारको काम पनि गर्ने उनका कान्ति कन्स्ट्रक्सन प्रालिसहित दुईवटा कम्पनी छन्। उनले ती कम्पनीमार्फत बालुवा, ढुंगा र गिटी उत्पादन, बिक्रीवितरण र निर्माणसम्बन्धी काम गर्छन्। गाउँपालिकाभित्रकै खानी खोला, ठोस्ने खोला र क...

गलत रगत चढाइँदा मृत्यु : परिवारले अझै न्याय पाएनन्

गलत रगत चढाइँदा मृत्यु : परिवारले अझै न्याय पाएनन्
काठमान्डाैं / गलत रगत चढाउँदा ज्यान गुमाएकी सर्लाहीकी ५ वर्षीया बालिका आकृति साहका आफन्त न्याय माग्दै प्रहरी, मानवअधिकार आयोगदेखि अदालतसम्म धाइरहेका छन् । तर, घटनाको ६ महिना बितिसक्दा पनि साहका परिवारले न्याय पाएका छैनन् । मुटुको समस्या भएर गत वैशाख १३ गते बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र अस्पताल भर्ना भएकी साहको १७ गते शल्यक्रिया भएको थियो । वैशाख १३ गते अस्पतालले बालिकाको...

‘ज्युँदै मान्छे झुन्ड्याउन लगाएका थिए आलमले’

‘ज्युँदै मान्छे झुन्ड्याउन लगाएका थिए आलमले’
रौतहट / रौतहटको जिविसमा आएको तत्कालीन वनराज्यमन्त्री मोहम्मद आफताब आलमका निकट महताव आलमसहितको एउटा समूहले सभापति रामचन्द्र राउतको कार्यकक्षबाट जयप्रकाश कौशललाई अपहरण गरे । त्यसका लागि उनीहरुले जिविस परिसरमा रहेको नाअझ ४४१ नम्बरको सरकारी गाडी प्रयोग गरेका थिए । जाँचबुझका क्रममा उक्त गाडी जिल्ला वन कार्यालयको भन्ने पुष्टि भयो । एमाले कार्यकर्तासमेत रहेका कौशल अपहरणलगत्तै कुटपिटमा पर्छन् अनि उ...

द्वन्द्वकालमा यौन हिंसापीडितको बयान : नांगै बनाएर ममाथि दुईवटा कुकुर छाडिए

द्वन्द्वकालमा यौन हिंसापीडितको बयान : नांगै बनाएर ममाथि दुईवटा कुकुर छाडिए
काठमान्डाैं / ‘मेरो जीउडाल मिलेको छ र म अनुहारले राम्री पनि देखिन्छु,’ वेदनाले भरिएको आवाजले हल गुन्जियो,‘तर मभित्रको पीडा अर्कै छ, त्यो देख्ने कोही छैन ।’ हल मानव अधिकारकर्मी, पत्रकार, नागरिक समाजका अगुवा र सशस्त्र द्वन्द्वका पीडितले भरिभराउ थियो । दाङको घोराहीमा सोमबार दिउँसो ‘द्वन्द्वपीडित साझा चौतारी’ले आयोजना गरेको भेलामा आफ्नो पीडा सुनाउँदै थिइन्–सशस्त्र द्वन्द्वकालमा यौं हिंसामा परेकी ए...

जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक पक्राउ

जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक पक्राउ
संखुवासभा । नेपाली सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाले नेपाली सेनामा लगाइदिन्छु भनेर पैसा ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिचिला गाउँपालिका–१ का राजकुमार राई रहेको जिल्ला प्रहरी कर्याालय संखुवासभाले जनाएको छ । नेपाली सेनामा भर्ना गराइदिने प्रलोभनमा पारेर उम्मेदवारको आमासँग एक लाख २० हजार रुपैया मागेको, त्...

सडक निर्माणमा अवरोध गर्ने स्थानीयलाई डोजर चलाएर हुत्याइदियो ड्राइभरले, आठ घाइते २ जनाको अवस्थम गम्भीर !

सडक निर्माणमा अवरोध गर्ने स्थानीयलाई डोजर चलाएर हुत्याइदियो ड्राइभरले, आठ घाइते २ जनाको अवस्थम गम्भीर !
सडक निर्माणका विषयमा बैतडीमा विवाद हुँदा सडक खनिरहेको डोजरबाट आ क्रमण हुँदा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था ग’म्भीर रहेको छ । दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा कच्ची सडक निर्माणका विषयमा वि’वाद भएपछि डोजर चालकले डोजरमार्फत आक्रमण गर्दा स्थानीय गौरा जोशी र सुरेशप्रसाद जोशी गम्भीर घाइते भएका हुन् । घाइतेमध्ये गौरा अ’चेत छिन् । गौरालाई चालकले डोजरको बकेटले आ’क्रमण...

आफ्नै स्कुलबसले किच्दा आठ वर्षीय विद्यार्थीको मृत्यु

आफ्नै स्कुलबसले किच्दा आठ वर्षीय विद्यार्थीको मृत्यु
गोदावरी नगरपालिका ललितपुरको वडानम्बर ९ मा आफ्नै विद्यालयको बसले किच्दा एलकेजीमा अध्ययनरत बालकको मृ*त्यु भएको छ । मृ*त्यु हुनेमा आठ वर्षीय नवीन घिमिरे छन् । छम्पीस्थित होली टेम्पल विद्यालयको बा २ ख ५००९ नम्बरको बसले सोमबार बिहान करिब सवा ९ बजेतिर स्कुल जाने क्रममा किचेर सोही विद्यालयका विद्यार्थी घिमिरेको घटना स्थलमै मृ*त्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जाकारी दिएको छ । वि...

काँसघारीमा भेटियो नवजात शिशुको शव

काँसघारीमा भेटियो नवजात शिशुको शव
  सुनसरी / सुनसरीको कोशी गाउँपालिका ४ स्थित जुद्दगंज चोक स्थित सडकबाट १० मिटर दक्षिण काँसघारीमा सालनाल सहितको नवजात शिशुको शव फेला परेको छ । सोमबार राती साढे ८ बजेको समयमा रातो बुट्टे साडीले पोको पारेको अवस्थामा शिशुको शवलाई स्थानियले देखेपछी प्रहरीलाई खबर गराउनासाथ तत्काल अस्थायी प्रहरी पोष्ट शिवचौक कटानबाट प्रहरीको टोली खटिएको थियो । अनुसन्धानको लागी जिल्ला प्रहरी कार...

विराटनगर र बेलवारीबाट खैरो हिरोईन सहित ५ जना पक्राउ

विराटनगर र बेलवारीबाट खैरो हिरोईन सहित ५ जना पक्राउ
मोरङको विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट अबैध लागु औषध खैरो हिरोईन सहित १ जना पक्राउ परेका छन् । चेकजाँचमा खटिएको प्रहरीको टोलीले बेलबारी नगरपालिका ६ बस्ने बर्ष ४० को सिद्धि गिरीलाई ५ ग्राम २५० मिलि ग्राम खैरो हिरोईन सहित पक्राउ गरेको हो । पक्राउ परेका उनलाई ईलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान कार्य गरीरहेको उक्त कार्यालयले जनाएको छ । यसैगरी ईलाका प्रहरी कार्यालय केराबारीबा...