सुनसरीमा बाढीले कृषि क्षेत्रमा सबैभन्दा बढी क्षति सुनसरी।
केहीदिनदेखि परेको अविरल वर्षासँगैको बाढीले सुनसरी जिल्लाका अधिकांश किसानका धानखेतीमा क्षति पुर्याएको छ ।
भोक्राहा नरसिंह गाउँपालिकामा मात्र करिब ४० बिघा जमिनमा धान रोपाइँ भएको थियो । लगातारको वर्षाले धान खेतमा खसेको र पानी नसुकेपछि खेतमै उम्रिन थालेको छ । किसानले वार्षिक रुपमा मजदुरको अभावका साथै आर्थिक सङ्कट, मल तथा बिउ अभावका बीच पनि खेती गर्दै आएका छन । सिँचाइका लागि पानी आवश्यक भएका बे...