एसईई रिजल्टः कोशी प्रदेशमा एभरेष्ट उत्कृष्ट
विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डेरी स्कुलले यस वर्षको एसईईको रिजल्ट कोशी प्रदेशकै उत्कृष्ट ल्याएको छ । यस वर्ष एभरेष्टका २१२ जना विद्यार्थीले एसईई परिक्षा दिएका थिए
ती मध्ये ४ जीपीए ल्याउने तीनसहित ११२ जनाले ३.६१ देखि ४ जीपीएसम्म ल्याएका छन् । ३.२१ देखि ३.६ सम्मको जीपीए ल्याउने विद्यार्थीको संख्या ९२ जना रहेको छ ।
यस्तै बाँकी ८ जनाले २.८१ देखि ३.२ सम्म ल्याउँदै शतप्रतिशत विद्यार्थी उत्तिर्ण...











