डुब्न जोगिने उपाय सिकाउन सेतीमा पसेका सशस्त्रका जवानले गुमाए ज्यान
अरुलाई आकस्मिक रुपमा डुब्नबाट जोगिने उपाय सिकाउन सेती नदीमा पसेका सशस्त्र प्रहरीका एकजना जवानले ज्या गुमाएका छन् ।
जिल्ला विपद् व्यवस्थापन समिति बझाङको आयोजनामा बाढी र त्यको क्षति न्यूनीकरणका लागि सेती नदीमा भएको कृत्रिम अभ्यासका क्रममा डुबेर सशस्त्रका जवानले ज्यान गुमाएका हुन् ।
सोमबार सेती नदीमा डुबेर जवान बझाङकै केदारस्युँ गाउँपालिका–७ खिकीरीका २९ वर्षीय सशस्त्र प्रहरी जवान नरेन्द्रसिंह ध...











