आजको राशिफल : ज्येष्ठ १० गते बिहीवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : ज्येष्ठ १० गते बिहीवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – कुरा काट्नेले षड्यन्त्रको तानाबुना रच्न खोज्दैछन्, अझ परिवारका सदस्य र आफन्तको गतिविधिसमेत सन्तोषजनक नहुँदा खिन्नता बढ्ने परिस्थिति छ । मनोरञ्जनमा केन्द्रित भइदिनाले पढाइ बिथोलिने दिन हो, सानो लापरबाहीले पनि भविष्य बिग्रन्छ भन्ने बुझेर थप मिहिनेत गर्नुपर्ने समय छ । कसैको चित्त दुखाएर फाइदा लिने कोशिस गर्नुहुँदैन, दुराशा र महत्त्वाकाङ्क...

सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता

सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक नेपाली र एक बेलायती नागरिक रहेका छन् । मङ्गलबार सगरमाथा चुचुरोबाट फर्कने क्रममा सङ्खुवासभाको मकालु गाउँपालिका–२ का २१ वर्षीय पास तेन्जी शेर्पा र बेलायती नागरिक ४० वर्षीय ड्यानियल पउल पिटरसन बेपत्ता भएका पर्यटन विभागका निर्देशक कालीबहादुर भुजेलले जानकारी दिए । चुचुरोमा पुगेर फर्कने क्रममा ८ हजार सात सय ५० म...

झापा र मोरङबाट मोटरसाइकल चोरीमा संलग्न सात पक्राउ

झापा र मोरङबाट मोटरसाइकल चोरीमा संलग्न सात पक्राउ
झापा र मोरङको छुट्टाछुट्टै स्थानहरूबाट मोटरसाइकल चोरीमा संलग्न सातजनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको कनकाई नगरपालिका ३ र ४ स्थितमा चोरीको मोटरसाइकलहरू रहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीको टोलीले पाँचजनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेहरूमा कनकाई ४ का १८ वर्षीय प्रियंक कँडेल, २१ वर्षीय कृष्ण घिमिरे, १८ वर्षीय नवीन बस्नेत, १५ वर्षीय बालक र कनकाई ३...

सिरोहियालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

सिरोहियालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
जिल्ला अदालत धनुषाले कैलाश सिरोहियामाथि अनुसन्धानका लागि भन्दै तीन दिन हिरासतमा  राख्न अनुमति दिएको छ। नागरिकता कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियामाथि अनुसन्धान गर्न ३ दिन थुनामा राख्न अनुमति दिएकाे जिल्ला अदालत धनुषाका प्रवक्ता डम्बरप्रसाद घिमिरेले बताए  ।  जिल्ला न्यायाधीश चुरामन खड्काको ईजलासले बुधबार दुवै पक्षको बहस सुनेपछि ३ दिन थुनामा राख्न अनुमति दिइएको हो ।...

अध्यक्ष सिरोहियालाई अदालती प्रक्रियाबाट नै पक्राउ गरेका हौँ, होहल्ला गर्न जरुरी छैन : प्रधानमन्त्री

अध्यक्ष सिरोहियालाई अदालती प्रक्रियाबाट नै पक्राउ गरेका हौँ, होहल्ला गर्न जरुरी छैन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई व्यक्तिगत प्रतिशोधबाट नभई अदालती प्रक्रियाबाट नै पक्राउ गरेको बताएका छन् । बुधवार ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादलाई सम्बोधनपछि सञ्चारकर्मीहरुसंगको प्रश्नमा उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री दाहालले अदालतले उक्त प्रक्रिया अघि बढाउन आदेश दिएपछि नै अदालती प्रक्रियाबाट पक्राउ ...

रास्वपाले भन्यो : कानुन भन्दामाथि कोही हुँदैन

रास्वपाले भन्यो : कानुन भन्दामाथि कोही हुँदैन
राष्ट्रिय स्वतन्त्र पार्टीले कानुन भन्दामाथि कोही नहुने जनाएको छ। रास्वपाका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानमा निर्दिष्ट नागरिक स्वतन्त्रता, मौलिक हक, मानव अधिकार, प्रेस स्वतन्त्रता तथा निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यताप्रति पार्टी कटिबद्ध रहेको बताएका छन्। ‘राष्ट्रिय स्वतन्त्र पार्टी उदीयमा...

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्ने प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा तीनजनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली भजनी गाउँपालिका-१ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-१ बस्ने ३६ वर्षीय विशाल हमाल,काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने ३१ वर्षीय प्रशान्त पण्डित र सप्तरी कोईलाली गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३२ तिनकुने बस्...

पहिल्यै छुटेका १४ लाख बढि बालबालिकाहरुलाई जेठ १३ देखि २६ गतेसम्म पोलियो विरुद्धको खोप लगाइँदै

पहिल्यै छुटेका १४ लाख बढि बालबालिकाहरुलाई जेठ १३ देखि २६ गतेसम्म पोलियो विरुद्धको खोप लगाइँदै
सरकारले खोप लगाउन छुटेका १४ लाख ६२ हजार ७१२ जना बालबालिका लागि लक्षित गर्दै पोलियो विरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अन्तर्गतको खोप शाखाका प्रमुख डा।अभियान गौतमले २०७३ वैशाख देखि २०७५ असोज महिनासम्म जन्मिएका १४ लाख ६२ हजार ७१२ जना बालबालिका लागि लक्षित गर्दै खोप अभियान सुरु गर्न लागेको जानकारी दिए ।  खोप अभियान जेठ १३ गते देखि २६ गतेसम्म सञ्चालन हुने भएक...

सन्दीप लामिछानेलाई विश्वकप क्रिकेट खेल्न पठाउँदै क्यान,अघि बढ्यो अमेरिकाको भिसा प्रक्रिया

सन्दीप लामिछानेलाई विश्वकप क्रिकेट खेल्न पठाउँदै क्यान,अघि बढ्यो अमेरिकाको भिसा प्रक्रिया
नेपाल क्रिकेट संघ (क्यान)ले लेग स्पिनर सन्दीप लामिछानेलाई आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेलाउन पहल गरिरहेको जनाएको छ। क्यानका सचिव पारस खड्काले लामिछानेलाई विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी गराउन आईसीसीलगायत सम्बन्धित निकायहरूमा पहल भइरहेको जानकारी दिए। मंगलबार विज्ञप्ति जारी गर्दै खड्काले भनेका छन्, ‘सन्दीप लामिछानेलाई विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन पठाउने सन्दर्भमा ...

कीर्तिमानी तोड्दै ३० औँ पटक सगरमाथा शिखरमा पुगे कामीरिता

कीर्तिमानी तोड्दै ३० औँ पटक सगरमाथा शिखरमा पुगे कामीरिता
कामीरिता शेर्पाले ३० औँ पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन्। सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार उनी आज बिहान ७ बजेर ४९ मिनेटमा चुचुरोमा पुगेका हुन्। 'कामीरिता शेर्पाले सगरमाथा शिखमा ३० औँ पटक पाइला टेकेर नयाँ कीतिर्मान कायम गर्नुभएको छ', सगरमाथा आधारशिविरबाट कार्यालय गौतमले भने । वसन्त ऋतुको जारी आरोहणमा उनले यसअघि धेरैपटक सगरमाथ...