दुर्व्यसन विरुद्धको अभियान उद्घाटन गर्न इटहरी आएका कोशीका मुख्यमन्त्री धुलोको चपेटामा परेपछि…
बुधवार कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सुनसरीको इटहरीस्थित अबको युद्ध, दुर्व्यसन विरुद्ध कार्यक्रमको आयोजना गरेको छ । कोशी प्रदेशमा लागुऔषध विरुद्धको अभियानको सुरुवात भएको मन्त्रालयले जनाएको छ ।
अभियानको उद्घाटन गर्नका लागि कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की इटहरी आएका थिए । तर, उनलाई अभियानको उद्घाटन मन्तव्य राख्न असहज भयो । दर्शक दीर्घामा रहेका हरूलाई पनि उनको असहजताला...










