आज १२ फाल्गुण २०८१ सोमवारको राशिफल
मेष । आज हजुर ऊर्जावान रहनुहुनेछ। मठ मन्दिर यात्राका योग छन्। उद्योग व्यापारमा नयाँ कीर्तिमान स्थापित गर्न सक्नुहुनेछ। जीवनसाथीबाट उपहार मिल्न सक्छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
वृष । कार्यक्षेत्रमा बोलिको विपरीत अर्थ लाग्न सक्छ। स्वास्थ्य सम्बन्धी समस्यामा चिकित्सकको सल्लाह लिनुहोस्। व्यवसायमा नयाँ निर्णयको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक...











