हिमालय बैंककाे एफपीओमा आवेदन खुल्यो
काठमाडौं । हिमालयन बैंकले आम सर्वसाधारणका लागि आज बुधबारदेखि थप सार्वजनिक सेयर (एफपीओ) निष्कासन गर्ने भएको छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअनुरुप कम्पनीले सर्वसाधारण समूहमा सेयर हिस्सा ३० प्रतिशत कायम गर्न एफपीओ जारी गर्न लागेको हो ।
बैंकले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गर्दैछ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा बैंक, विकास बैंक, फाइनान्स तथा लघुवित्तले सर्वसाधारणलाई...











