चतरामा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय युवकको मृत्यु

चतरामा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय युवकको मृत्यु
सुनसरीको चतरामा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय युवकको मृत्यु भएको छ ।चतराबाट उदयपुरतर्फ जाँदै गरेको बा प्र ०२–०४४ प ९८०७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भएको हो । दुर्घटनामा मोटरसाइकल चालक सोलुखुम्बुको सोताङ गाउँपालिका ४ का २२ वर्षीय नरेश राईको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । बराहक्षेत्र नगरपालिका १ स्थित रानीखोला सडकमा आइतबार दुर्घटना भएको थियो ।घटनामा गम्भीर घाइते भएका उनको बीपी ...

संखुवासभामा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

संखुवासभामा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
संखुवासभा : संखुवासभाको खाँदबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। कोसी राजमार्गमा पर्ने खाँदबारी नगरपालिका-९ तुम्लिङटारमा प्र १ –०२–०५३ प ८१४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा हाइड्रोपावरमा कार्यरत २६ वर्षीय एकम अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ। अधिकारी प्युठानको स्वर्गद्धारी नगरपािलका –१ निवासी हुन्। खाँदबारी–तुम्लिङटार सडक खण्डमा गएराति सदरमुकाम खाँदबारीबाट तुम्लिङटा...

आजको राशिफल बि.सं २०८१ फाल्गुण १९ गते सोमवार

आजको राशिफल बि.सं २०८१ फाल्गुण १९ गते सोमवार
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) नयाँ अनुभवका साथ कसरी अघि बढ्ने भन्ने चिन्तामा केन्द्रित भइने छ, हिसाबकिताबको लेखाजोखा र व्यवस्थापकीय जिम्मेबारीका लागि समय छुट्याउनु पर्ने हुन्छ । इच्छानुसार कार्य सम्पन्न हुँदै जाँदा प्रसन्नतामा बृद्धि हुने दिन हो, तर जुनसुकै कुरामा हडबड र शीघ्रता नगर्नु राम्रो हुन्छ । क्षमता प्रदर्शन गरी आफूलाई सर्वश्रेष्ठ साबित गर्ने दिन हो, नौलो विषयको जानकारी ...

पूजाकोठामा गाडिएको अवस्थामा भेटियो महिलाको शव, श्रीमान बेपत्ता

पूजाकोठामा गाडिएको अवस्थामा भेटियो महिलाको शव, श्रीमान बेपत्ता
घरभित्र पूजाकोठामा गाडेको अवस्थामा महिलाको शव फेला परेको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका- बनिनियाकी २० वर्षीया अञ्जली यादवको शव पूजाकोठा भित्र गाडेको अवस्थामा फेला परेको हो ।उनका श्रीमान १० महिने छोरीसहित बेपत्ता भएका छन् । अञ्जली र उनका श्रीमान बेपत्ता भएको खबर पाएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । साेही क्रममा शनिबार दिउँसो घर भित्रै गाडेको अवस्थामा अञ्जलीको शव फेला परेको धनुषाका ...

मोरङमा गैरकानुनी हिरासतमा राखिएका युवकको अवस्था गम्भीर

मोरङमा गैरकानुनी हिरासतमा राखिएका युवकको अवस्था गम्भीर
विराटनगर । मोरङमा गैरकानुनी हिसाबले हिरासतमा राखिएका १ जना युवकको अवस्था गम्भीर बनेको छ । ती युवकलाई सिकिस्त अवस्थामा अस्पताल भर्ना गरिएको छ । मोरङको केराबारी गाउँपालिका–६ घर भइ कानेपोखरी गाउँपालिका–५ मा बस्दै आएका ३५ वर्षीय तीर्थ भनिने विशाल विकलाई शुक्रबार राति इलाका प्रहरी कार्यालय पथरीको हिरासतमा राखिएको थियो । उनीविरुद्ध कुनै पनि जाहेरी परेको छैन । किटानी जाहेरी नपरिकन प्रहरीले आफूखुसी हिर...

वडा सदस्यले मापसे गरेर स्कुटर चलाउदा १ जनाको मृत्यु

वडा सदस्यले मापसे गरेर स्कुटर चलाउदा १ जनाको मृत्यु
विराटनगर । विराटनगरमा वडा सदस्यले मापसे (मादक पदार्थ सेवन) गरेर चलाएको स्कुटर ट्रकमा ठोक्किँदा घाइते भएका १ जनाको उपचारका क्रममा मृत्यु भएको छ । विराटनगर महानगरपालिका–७ का वडा सदस्य ५१ वर्षीय कल्याण लामिछानेले चलाएको को २९ प ७०८२ नम्बरको स्कुटर सडकमा रोकेर राखेको ट्रकमा ठोक्किएको थियो । विराटनगर–७ हाटखोलास्थित भित्री सडकको साइडमा रोकेर राखिएको बागमती प्रदेश ०३–००१ ख १७१२ नम्बरको ट्रकमा यही फागु...

आफनै भाईलाई गो*लि हानेर ह,त्या गरि दाई फरार

आफनै भाईलाई गो*लि हानेर ह,त्या गरि  दाई फरार
बैतडी: गोली प्रहारबाट सख्त घाइते भएका दोगडाकेदार गाउँपालिका–८ कालागाउँ चौसिलाका २२ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको छ । गोली प्रहारबाट गम्भीर घाइते भएका सुरेन्द्रको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए । सुरेन्द्रलाई दाजु नाता पर्ने ४० वर्षीय कर्णबहादुर विष्टले गए राति गोली प्रहार गरेका थिए । शनिबार राति करिब ८ बजे लेनदेनका ...

आज १८ फाल्गुण २०८१ आइतवार को राशिफल

आज १८ फाल्गुण २०८१ आइतवार को राशिफल
मेष । वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। धार्मिक स्थानमा दर्शन आदिको योजना बन्नेछ। भविष्यलाई लिएर योजनाहरू कोरिने छन्। अरू माथि पूर्ण विश्वास गरि नहाल्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ। वृष । पहिला गरिएको कार्यबाट प्रसंशा मिल्नेछ। चल अचल सम्पत्तिमा वृद्धि हुनेछ। नयाँ अवसरबाट लाभ उठाउन सकिनेछ। विद्यार्थीहरूलाई नयाँ कुरा सिक्ने मौका मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको...

आज १६ फाल्गुण २०८१ शुक्रवारको राशिफल

आज १६ फाल्गुण २०८१ शुक्रवारको राशिफल
मेष । कार्य क्षेत्रमा श्रमको उचित मूल्यांकन हुनेछ। पहिला गरिएका कार्यबाट राम्रो आम्दानी मिल्नेछ। नयाँ काम थालनी हुनेछ। आयस्रोतमा वृद्धि हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ। वृष । कृषि र पशुपालनबाट मनग्य धन लाभ हुनेछ। सञ्चित धन उपयोग गरी नयाँ कार्य थालनीको लागि उपयुक्त समय रहेको छ। आवश्यक परेको भौतिक सुख सुविधा जुटाउन सकिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ। मिथुन । ...

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर गयो भूकम्प

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर गयो भूकम्प
इटहरी । शुक्रबार राती नेपालमा ६.१ म्याग्निच्युडको भुकम्प गएको छ । अमेरिकी भूगर्भ विभागका अनुसार सिन्धुपाल्चोक केन्द्र बनाएर बिहान २:५१ मिनेटमा भूकम्प गएको हो । भूकम्पको धक्का देशभर महसुस गरिएको थियो । निदाइरहेका मानिसहरु भूकम्पपछि ब्युँझेर घरबाहिर निस्केका थिए ।