इटहरी । शुक्रबार राती नेपालमा ६.१ म्याग्निच्युडको भुकम्प गएको छ ।

अमेरिकी भूगर्भ विभागका अनुसार सिन्धुपाल्चोक केन्द्र बनाएर बिहान २:५१ मिनेटमा भूकम्प गएको हो । भूकम्पको धक्का देशभर महसुस गरिएको थियो ।

निदाइरहेका मानिसहरु भूकम्पपछि ब्युँझेर घरबाहिर निस्केका थिए ।

तपाईको प्रतिक्रिया