डान्सबारमा ‘महिला नाचेको’ भिडियो खिचेको भन्दै कुटाकुट, एक जनाको मृत्यु
काठमाडौं । नवलपरासी पश्चिमको बर्दघाटस्थित एक डान्सबारमा कुटपिट हुँदा घाइते भएका एक जनाको मृत्यु भएको छ ।
गत माघ २८ गते मध्यराति बर्दघाट नगरपालिका–१३ जमुनाबारीस्थित नशा रेष्टुरेन्ट एण्ड डान्स बारमा दुई पक्षबीच कुटाकुट हुँदा प्रतापुर गाउँपालिका–९ खैरेनीका ४५ वर्षीय सन्तबहादुर चौधरी घाइते भएका थिए ।
उनको उपचारका क्रममा घाइते भएको उनको उपचारको क्रममा चौरहा अस्पताल बुटवलमा मृत्यु भएको जिल्ला प्...











