आज ३० माघ २०८१ बुधवारको राशिफल
मेष । सामूहिक कार्यमा सबैको साथ मिल्नेछ। रिसाएका मित्रहरूलाई मनाउनमा सफलता मिल्नेछ। अतिथीको आगमनले मन हर्षित हुनेछ। आजको शुभ रंग बैजनि हो भने शुभ अंक २ रहेको छ।
वृष । कार्यक्षेत्रमा लगनशीलताले अड्केका कार्यहरू प्रारम्भ हुनेछन्। रुचिको काम नमिल्नाले मन अप्रसन्न रहला। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।
मिथुन । भावनामा आएर व्यापार व्यवसायमा कुनै निर्णय नलिन...











