के होला त हस्ताक्षर !, रेलमार्गको सम्झौतामा सबैको चासो
काठमाडौं । चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा नेपाल र चीनबीच विभिन्न सम्झौता हुने बताइएको छ । यसका लागि सरकारले यसअघि नै तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँगसमेत छलफल गरेका थिए । केरुङ–काठमाडौं रेलमार्ग, काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गलगायतका विषयमा महŒवपूर्ण सम्झौता हुने अपेक्षा गरिएको छ । सो रेलमार्ग निर्माणको मोडालिटीको विषयमा छलफल भ...











