मोरङको कानेपोखरीबाट लघुवित्तका कर्मचारीकाे मोटरसाइकल र नगद लुटियो

मोरङको कानेपोखरीबाट लघुवित्तका कर्मचारीकाे मोटरसाइकल र नगद लुटियो
 मोरङको कानेपोखरी गाउँपालिका–७ प्रगति टोलस्थित भित्री सडक खण्डमा बुधबार बिहान जीवन विकास नामक लघुवित्तका कर्मचारीबाट मोटरसाइकल र नगद लुटिएको छ । रकम संकलनमा खटिएका संस्थाको रमाईलो शाखामा कार्यरत जुनियर सहायक मोरङको रतुवामाई नगरपालिका–३ का जयकिसन गनगाईंमाथि लुटपाट भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मीराज अधिकारीले बताए । एक ठाउँबाट अर्को ठाउँमा कलेक्सनका लागि जाने क्रममा कर्मचार...

एकल महिला र पुरुषको अवस्था उस्तै, अब एकल पुरुषलाई पनि भत्ता

एकल महिला र पुरुषको अवस्था उस्तै, अब एकल पुरुषलाई पनि भत्ता
हेलम्बु / हेलम्बु गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने भएको छ । पाँचौं गाउँसभाबाट २० लाख बजेट छुट्टयाएर एकल पुरुषलाई भत्ता दिन मूल अभिलेख अध्यावधिक गर्न सूचना जारी गरिसकेको छ । एकल पुरुष महिला दुवैलाई दर्ताका लागि सूचना गरसकेको हेलम्बु गाउँपालिकाका प्रमुख निमाग्याल्जेन शेर्पाले बताए । ‘पुरुष र महिलालाई व्यावहारिक रुपमा समानता दिन बराबरी भत्ताको कार्यविधि बनाएका छौं,’ उनले भन...

अरुणबाट मात्र तीन हजार मेगावाटभन्दा बढी विद्युत उत्पादन हुने

अरुणबाट मात्र तीन हजार मेगावाटभन्दा बढी विद्युत उत्पादन हुने
संखुवासभा / विद्युत्का लागि उर्वर जिल्ला मानिएको सङ्खुवासभामा अरुण नदीबाट मात्र तीन हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुने भएको छ । अरुण नदीमा पाँचवटा जलविद्युत् आयोजना रहन सक्ने र त्यसबाट तीन हजार ३९५ मेगावाट विद्युत् उत्पादन हुने देखिएको हो । पाँचवटा ठूला आयोजनामध्ये अहिले नौ सय मेगावाटको अरुण तेस्रो निर्माणको क्रममा छ भने अन्य आयोजनाको अध्ययन भइसकेको छ । एक हजार ६१ मेगावाटको अपर अरु...

हाइड्रोपावरमा लगानीकर्ता अनिच्छुक, सरकारी लक्ष्य प्रभावित हुने

हाइड्रोपावरमा लगानीकर्ता अनिच्छुक, सरकारी लक्ष्य प्रभावित हुने
काठमान्डाैं / हाइड्रोपावर कम्पनीको सेयरमा लगानीकर्ताको चासो घटेपछि सरकारको १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य प्रभावित हुने देखिएको छ । सूचीकृत कम्पनीको ५ प्रतिशत लाभांश पाउनसमेत लगानीकर्ताले वर्षांै कुर्नुपर्ने र हालसम्ममा निजी हाइड्रो कम्पनीको सम्बन्धमा नीतिगत स्पष्टता नहँुदा लगानीकर्ताको चासो दिन प्रतिदिन घट्दै गएको हो । स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान)का उपाध्यक्ष कुमा...

भारतबाट नआउने भएपछि झन् आकासियो प्याजको भाउ

भारतबाट नआउने भएपछि झन् आकासियो प्याजको भाउ
काठमान्डाैं / ‘प्याजको कति हो साहु जी ! आजसम्म १५० रुपियाँ हो तर भोलि कति पुग्छ थाहा छैन’ कीर्तिपुर चोकका तरकारी व्यापारी सन्तोष तामाङले मङ्गलबार बिहान प्याज किन्न आएका ग्रहाकलाई दिएको जवाफ हो यो । यसै पनि महँगिएको प्याज भारतका सञ्चारमाध्यमबाट आइतबार नेपालमा प्याज नपठाउने समाचार सार्वजनिक भएसँगै सोमबार बिहानैदेखि झनै महँगो भएको छ । यसको असर थोकदेखि खुद्रासम्म परेको छ । व्यापारीले यसअघि नै ख...

मोटरसाईकलको ठक्करबाट बृद्दाको मृत्यु

मोटरसाईकलको ठक्करबाट बृद्दाको मृत्यु
सुनसरी / सुनसरीको ईटहरीमा मोटरसाईकलको ठक्करबाट एक जनाकाे मृत्यु भएकाे छ । ईटहरी-१७ नमुनाटोल स्थित राजमार्गमा मोटरसाईकलको ठक्करबाट ७५ बर्षिय बृद्दाको मृत्यु भएको हाे । सोमबार दिउँसो २ बजेको समयमा पश्चिम बाट पूर्ब तर्फ जादै गरेको को ४ प ३५३१ नम्बरको मोटरसाईकलले सोही स्थान बस्ने ७५ बर्षिया पार्बती देबी चौधरीलाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । ठक्करबाट घाईते भएकी उनलाई स्थानिय मेडिक...

मलामीबाट फर्कदा कुटाकुट, दुइ जना घाईते

मलामीबाट फर्कदा कुटाकुट, दुइ जना घाईते
मलामी गएर फर्केने क्रममा दुई पक्ष बीच ग्याङ फाईट भएको छ । भोजपुरको षडानन्द नगरपालिका १३ पाताल स्थितमा कुटपिटबाट २ जना घाईते भएका छन । कुटपिट गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । आईतबार साझँ ७ बजेको समयमा मलामीबाट फर्किने क्रममा सोही स्थान बस्ने ईन्द्रध्वज तामाङ र अम्मर बहादुर तामाङलाई सोही ठाउँका रिकमान तामाङ, प्रेम मणी तामाङ , चन्द्र कुमार तामाङ सन्तबिर तामाङले पुरानो रिसिबीको कारण क...

बीपी प्रतिष्ठान धरानमा अनाैठाे चाेरी, हरायाे स्कुटरको चक्का

बीपी प्रतिष्ठान धरानमा अनाैठाे चाेरी, हरायाे स्कुटरको चक्का
धरान / धरान वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा एउटा रोचक चोरी भएको छ । डाक्टर मौसम राईको स्कुटरको पछाडिको चक्का चोरीएको हो । आइतबार रातिको ड्युटी सकेर मौसम घर फर्कन लाग्दा स्कुटरको चक्कै थिएन । चक्का चोरी भएपछि चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजले बिज्ञप्ति नै जारी गरेर विरोध जनाएको छ । बारम्बार चोरी भएको भन्दै असुरक्षा भयो भन्दै विज्ञप्ति दिएको हो । प्रतिष्ठा...

नेपाल–भारत सीमा नाका तीन दिन बन्द हुने

नेपाल–भारत सीमा नाका तीन दिन बन्द हुने
बैतडी- भारतसँग सीमा जोडिएका बैतडी र दार्चुलाका सबै नाका तीन दिनका लागि बन्द हुने भएका छन् । यही असोज १८ गते सिमावर्ती भारतीय जिल्ला झुलाघाटमा हुने जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनलाई मध्यनजर गर्दै गरेर सीमान बन्द गर्न लागिएको हो । असोज १६ देखि १८ गते सम्म तीन दिनका लागि नेपाल–भारत सीमाना बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । असोज १६ गते...

डोजर पल्टिँदा एक जनाको मृत्यु

डोजर पल्टिँदा एक जनाको मृत्यु
कालीकोट / कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका– ५ बिहानीखोलामा आज बिहान डोजर पल्टिँदा दैलेख ठाँटिकाधका सहचालक भरतबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । कर्णाली राजमार्ग खुलाउन जाँदा डोजर पल्टिँएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख श्यामबहादुर ओलियाले बताए । ‘आज बिहान ४ बजे डोजर पल्टिँएको हो ।’ उनले भने,“अहिले जिल्ला अस्पताल कालीकोटमा शव परीक्षणको लागि ...