मेडिकल कलेजहरु विरुद्ध ठगी मुद्दा अन्तर्गत कारवाही प्रक्रिया अघि बढ्ने
काठमाडौं । विद्यार्थीबाट असुलेको अतिरिक्त शुल्क फिर्ता नगरे निजी मेडिकल कलेजहरु विरुद्ध ठगी मुद्दा अन्तर्गत कारवाही प्रक्रिया अघि बढ्ने भएको छ । गृहमन्त्रालयमा सोमबार भएको छलफलमा कलेजहरुलाई बढी शुल्क फिर्ता गराउन अन्तिम पटक सचेत गराउने निर्णय भएको हो । गृहमन्त्री रामबहादुर थापा र शिक्षामन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा विश्वविद्यालयका पदाधिकारी सहितको बैठकले यस्तो निर्णय गरेको हो । चितवन ...











