अमेरिकाले रद्द गर्याे ६ हजार विद्यार्थीको भिसा
अमेरिकी सरकारले ६ हजार बढी विदेशी विद्यार्थीको भिसा रद्द गरेको छ ।अमेरिकी कानुन तोड्ने र तोकिएको समयभन्दा बढी बस्ने ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा रद्द गरेको हो ।
अमेरिकी विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार यीमध्ये धेरैजसो मुद्दा मदिरा सेवन गरेर गाडी चलाउने, चोरी गर्ने र आतंकवादलाई समर्थन गर्ने गतिविधिसँग सम्बन्धितमा संलग्न भएको आरोप छ ।
यो कदमलाई ट्रम्प प्र...











