सलादमा नमिसाउनुहोस्, कागती र नुन, हुनेछ धेरै बेफाइदा
काठमाडौं । सलाद खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । विशेषगरी गर्मी मौसममा सकेसम्म धेरै सलाद खाने सल्लाह स्वास्थ्य विज्ञहरूले दिने गरेका छन् । तर के तपाईलाई थाहा छ, सलादमा के के खानु हुँदैन ? आज हामी तपाईलाई सलाद खाँदा ध्यान दिनुपर्ने कुरा बताउनेछौँ किनभने सलादमा केही चीज खाँदा शरीरमा प्रतिकूल असर पर्न सक्छ।
बेलुका खानाअघि सलाद खानु फाइदाजनक हुन्छ । स्वास्थ्य विशेषज्ञहरु पनि सलाद खानु फाइ...











