बेलबारी नगरपालिकाको २ वर्ष, नगरप्रमुख सुवेदिको २३ महत्वपूर्ण काम
बेलबारी,बाहुनी, डाँगीहाट र कसेनी गाविस मिलेर बनेको बेलबारी नगरपालिका प्राकृतिक स्रोतसाधनका दृष्टिकोण धनी नगरपालिकाको रुपमा पर्छ । खोला, वन, पेट्रोलखानी,उर्वर भूमि यहाँको मुख्य स्रोत बन्न सक्नेछ ।यहाँका पर्यटकीय क्षेत्रहरु वेतना सिमसार, धनपालगढी,रमितेडाँडा लगायतका स्थलहरु रहेका छन् । अन्तरीक पर्यटन प्रर्बधनको राम्रो समभावना रहेका छन् ।
बेलबारी नगरपालिकाले गरेका महत्वपुर्ण कामहरु
१) दिर्घरोग...











