प्रदेश सरकारको सहयोगमा ५८ सीसी क्यामेरा
विराटनगर / मोरङ प्रहरीले प्रदेश १ सरकारको सहयोगमा ५८ वटा नयाँ सीसी क्यामेरा जडान गरेर सञ्चालनमा ल्याएको छ । सुरक्षा निगरानी बढाउँदै सबै प्रकारको अपराधिक गतिविधिलाई नियन्त्रण गरेर प्रहरीको अनुसन्धानलाई प्रभावकारी बनाउने योजनाअनुरुप सरकारले सीसी क्यामेरा जडान गरेर प्रहरीलाई हस्तान्तरण गरेको । प्रदेश सरकारले बिनियोजन गरेको एक करोड २० रुपैयाँ मध्ये एक करोड १३ लाख ५८ हजार पाँच सय नौ रुपैयाँ खर्च गर...











