विराटनगर र बेलवारीबाट खैरो हिरोईन सहित ५ जना पक्राउ
मोरङको विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट अबैध लागु औषध खैरो हिरोईन सहित १ जना पक्राउ परेका छन् । चेकजाँचमा खटिएको प्रहरीको टोलीले बेलबारी नगरपालिका ६ बस्ने बर्ष ४० को सिद्धि गिरीलाई ५ ग्राम २५० मिलि ग्राम खैरो हिरोईन सहित पक्राउ गरेको हो । पक्राउ परेका उनलाई ईलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान कार्य गरीरहेको उक्त कार्यालयले जनाएको छ ।
यसैगरी ईलाका प्रहरी कार्यालय केराबारीबा...











