इटहरी स्थित राष्ट्रिय माविको ६९औं वार्षिकोत्सव सम्पन्न, ७५ विद्यार्थीलाई १.३७ लाखको छात्रवृत्ति वितरण

इटहरी /  इटहरी वडा नं. १ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले बिहीबार ७५ जना विद्यार्थीलाई छात्रवृत्ति रकम वितरण गरेको छ। विद्यालयको ६९औं वार्षिकोत्सवका अवसरमा बालविकासदेखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीलाई दाताहरूले स्थापना गरेको अक्षयकोषको ब्याजबाट रु. १,३७,०४२ बराबरको छात्रवृत्ति वितरण गरिएको हो। विद्यालयले हालसम्म ७५ जना दाताबाट रु. २०,८८,७७१ बराबरको अक्षयकोष स्थापना गरेक...

कांग्रेसको सयदिने अभियानः ‘सदस्यता घर–आँगन’ कार्यक्रम प्राथमिकतामा

कांग्रेसको सयदिने अभियानः ‘सदस्यता घर–आँगन’ कार्यक्रम प्राथमिकतामा
नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले जिल्लामा ‘सयदिने अभियान’सुरु गरेको छ । अभियानअन्तर्गत जिल्ला समितिले ‘सदस्यता घर–आँगन’ कार्यक्रमलाई प्राथमिकता दिएको जनाएको छ । पार्टी सङ्गठन निर्माणमा बुधबारदेखि जिल्ला समितिद्वारा १३ वटै स्थानीय तहका एक सय ३५ वटै वडामा नेता– कार्यकर्ता खटेका हुन् । अभियानका क्रममा मृत्यु, राजीनामा, विदेश, पार्टी परित्यागका कारण रिक्त रहेको सभापतिबाहेकको पदमा केन्द्र र जिल्लाको...

विराटनगरमा हुने ‘मान इन्टरनेशनल अवार्ड २०२४’ को तयारी पुरा

विराटनगरमा हुने ‘मान इन्टरनेशनल अवार्ड २०२४’ को तयारी पुरा
विराटनगर । मैथिली एसोसिएसन नेपालले विराटनगरमा आयोजना गरेको मान इन्टरनेशल अवार्ड वितरण समारोहको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । आयोजकद्वारा  आयोजित पत्रकार सम्मेलनमा यही मङ्सिर १५ गते हुने कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट योगदान गर्ने ६० व्यक्तित्वहरुलाई अवार्ड प्रदान गरिने आयोजक समितिका अध्यक्ष प्रविणनारायण चौधरीले जानकारी दिनुभयो । यसैगरी अन्य ४५ विशिष्ट व्यक्तित्वहरुलाई सम्म...

लेटाङबाट तास खल्दै गरेका ९ जना पक्राउ

लेटाङबाट तास खल्दै गरेका ९ जना पक्राउ
माेरङकाे लेटाङबाट तास खेल्दै गरेका ९ जना बुधबार राति पक्राउ परेका छन् । लेटाङ नगरपालिका-५ खेरुवाका कसम सूर्य मगरकाे घरकाे काेठामा चलिरहेको तासकाे खालमा इलाका प्रहरी कार्यालय लेटाङकाे टाेलीले राति ११:३० बजेतिर छापा हानेकाे थियाे । त्यस क्रममा घरधनी ३१ वर्षीय कसम सूर्य मगरसहित लेटाङ-५ का ५० वर्षीय कर्ण मगर, ४० वर्षीय दिलिपकुमार राई, ३७ वर्षीय दीपक विश्वकर्मा, ३१ वर्षीय डम्बर थापा, ३७ वर्षीय किरण म...

झापामा दुई दिनको फरकमा फेरि गौहत्या, अर्जुनधारामा गाई काट्ने तामाङ पक्राउ

झापामा दुई दिनको फरकमा फेरि गौहत्या,                                                                                                                     अर्जुनधारामा गाई काट्ने तामाङ पक्राउ
झापाको कनकाईमा गाई काटेर खाएको घटनाको पर्सिपल्ट अर्जुनधारामा पनि गौहत्या भएको छ । अर्जुनधारा-५ पानीकलस्थित बिरिङ खोलाको किनारमा गाईको हत्या गरिरहेको अवस्थामा हिजो राति ९ः४५ बजे दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ५० वर्षीय राम तामाङ र सन्त तामाङ रहेका छन् । उनहरूलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।यसअघि मंगलवार कनकाई-३ टप्पुमा लैनो गाईको हत्यामा संलग्न चारजनालाई प...

मोरङको ग्रामथान गाँउपालिकाका ४ वटा मतदानस्थल संवेदनशील

मोरङको ग्रामथान गाँउपालिकाका ४ वटा मतदानस्थल संवेदनशील
मोरङको ग्रामथान गाउँपालिकामा आगामी उपनिर्वाचनका लागि तोकिएकामध्ये ४ वटा मतदानस्थललाई संवेदनशील भनेर वर्गीकरण गरिएको छ । ग्रामथानमा १२ वटा मतदानस्थल र २९ वटा मतदान केन्द्र कायम गरिएको छ । जिल्ला सुरक्षा समितिले मतदानस्थलमध्ये ४ वटालाई संवेदनशील र ८ वटालाई सामान्यको सूचीमा राखेर वर्गीकरण गरेको हो । सुरक्षाका दृष्टिकोणले संवेदनशील र सामान्य भनेर वर्गीकरण गर्दै मतदानस्थलमा त्यही हिसाबको सुरक्षा व्यवस...

भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो

भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
विगत दुई दशकहरूमा अत्यधिक भूजल शोषणले पृथ्वीको अक्षलाई ३१.छ इन्चले ढल्काएको छ। नयाँ अध्ययनका अनुसार पानीको यस पुनर्वितरणले विश्व स्तरमा समुन्द्री सतहमा करिब ०.२४ इन्चको वृद्धि भएको छ ।जियोफिजिकल रिसर्च लेटर्समा प्रकाशित अनुसन्धानले पृथ्वीको घुमाउरो ध्रुव सार्नमा भूजल निकासीले महत्त्वपूर्ण भूमिका खेल्ने देखाएको छ। सियोल नेशनल युनिभर्सिटीका भू– भौतिकशास्त्री कि विओन सिओमाटको नेतृत्व...

रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी

रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी
पर्वत / स्वदेशमा उद्यम–व्यवसायका  अथाह सम्भावना हुँदाहुँदै दैनिक सयौँ युवायुवती विदेशिने क्रम बढेका बेला यहाँका एकजना पूर्वराष्ट्रसेवक एवं जनप्रतिनिधिले रेन्बो ट्राउट माछा बेचेर वार्षिक रु तीन करोड आम्दानी गरेका छन् । मोदी गाउँपालिका–२ देउपुरका विकास तिमिल्सिनाले गाउँमै रेन्बो ट्राउट माछापालनबाट यति धेरै आम्दानी गर्न सफल भएका हुन् । एक्काइस वर्ष लामो प्रहरी सेवा र २०७४ सालको स्थान...

‘चिनिया कार्ड’ अभिव्यक्तिबारे प्रचण्डले दिए ओलीलाई प्रष्टीकरण

काठमाडौं / नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘चिनियाँ कार्ड’ सबन्धी अभिव्यक्तिको प्रष्टीकरण दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणका बारेमा बोलाएको बैठकमा अध्यक्ष प्रचण्डले सो प्रष्टीकरण दिएका हुन्। ‘आफू (प्रचण्ड)ले विगतमा पहिला चीन भ्रमण गरेर परम्परा तोडेको बताउँदै चीन कार्ड खेल्न खोजेको भन्ने आसयले नभई मुलुककै राजनीतिक उतारचढाव...

उदयपुरमा कारको ठक्करबाट एकजनाको मृत्यु

उदयपुरमा कारको ठक्करबाट एकजनाको मृत्यु
उदयपुर : उदयपुरको चौडण्डीगढी नगरपालिका–९ स्थित भिमामा घरमै बसेकालाई कारले ठक्कर दिंदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानिय ४५ बर्षिया कमलादेबी चौधरी रहेकी छन्। मदनभण्डारी राजमार्गको गाईघाट–चतरा सडकखण्डको भिमामा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०४००१ च १३८६ नम्बरको कार अनियन्त्रित भइ सडक नजिकमा रहेको घरमै बसिरहेकी चौधरीलाई ठक्कर दिएको थियो। कारका चालक र एक सवारसमेत ...