पर्यटक आकर्षित गर्दै तेह्रथुमको चाङलुङ गुफा

पर्यटक आकर्षित गर्दै तेह्रथुमको चाङलुङ गुफा
तेह्रथुम । छथर गाउँपालिका–६ सुदापमा रहेको चाङलुङ गुफामा पछिल्लो समय आन्तरिक पर्यटकको नजरमा पर्न थालेको छ । स्थानीय सरोकारवालाको पहलमा चाङलुङ गुफाको पर्यटन प्रवर्द्धन र प्रचारप्रसारको काम थालिएपछि उक्त स्थान पर्यटकको नजरमा पर्न थालेको हो । चाङलुङ गुफा क्षेत्रमा हरेक दिनजसो आन्तरिक पर्यटक पुग्ने गरेका छथर गाउँपालिका–६ का वडाध्यक्ष महेन्द्र मादेनले बताए । उनका अनुसार हिउँदयाम वनभोज खाने र विशे...

अभिनेत्री कियारा आडवाणी गर्भवती भएपछि छोडिन् डन-३

अभिनेत्री कियारा आडवाणी गर्भवती भएपछि छोडिन् डन-३
काठमाडौँ । बलिवुड अभिनेत्री कियारा आडवाणीले आफ्नो गर्भवती भएको घोषणा गरेर फ्यानहरूलाई खुसीको खबर दिएकी छिन् । तर, यसले फरहान अख्तर निर्देशित आगामी फिल्म डन-३ लाई भने असर पारेको छ । मिडिया रिपोर्टका अनुसार कियारा आडवाणीले परिवारको लागि फिल्मबाट ब्रेक लिने भएपछि उनले फिल्म डन-३ छोडेकी छिन् । कियाराले हाल टक्सिक र वार २ को छायांकन समेट्दै गरेको बताइएको छ । यसपछि, उनी आफ्नो परिवार र आफ्नो हुने ...

आज २३ फाल्गुण २०८१ शुक्रवारको राशिफल

आज २३ फाल्गुण २०८१ शुक्रवारको राशिफल
मेष । कार्यक्षेत्रमा धैर्य बनाएर राख्नुहोस् सफलता मिल्नेछ। जग्गा जमिन सम्बन्धी समस्याहरु सुल्झिनेछन्। व्यापारमा पारदर्शिता राख्नुहोला। बोलिको विपरीत अर्थ लाग्न सक्छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ। वृष । कार्यको सन्दर्भमा अधिकारीहरूबाट अनुकूल आश्वासन मिल्नेछ। भौतिक सुख सुविधामा धन खर्चका योग छन्। व्यापार व्यवसायमा लेनदेनको मामिलाहरू सुल्झिनेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रह...

राजालाई प्रचण्डको धम्की

राजालाई प्रचण्डको धम्की
सत्ता पछाडी फर्काउने दुस्साहस कुनै हालतमा सफल हुँदैन । त्यो मूर्खता हो । अहिले धेरै नेताहरूले भनेको मैले हेरिरहेको छु, पूर्वराजा अहिले नागरिक भइसकेका छन् । नागरिककारूपमा पार्टी खोलेर चुनाव लडे हुन्छ । यो मूर्खता उनले गरे भने फेरि ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउँछ । जनता मान्नेवाला छैन । अहिले केही मान्छे उचाल्दैमा इतिहास फर्किन्छ भन्नू चाहिँ मूर्खताबाहेक केही होइन । उनले पहिला पनि धेरै मूर्खता...

बालिकामाथि यौन दुरुपयोग गरेको आरोपमा शिक्षक पक्राउ

बालिकामाथि यौन दुरुपयोग गरेको आरोपमा  शिक्षक पक्राउ
विद्यालयभित्रै बालिकामाथि बाल यौन दुरुपयोग गरेको आरोपमा सप्तरीमा शिक्षक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषा सवैला नगरपालिका-१२ घर भई सप्तरी सप्तकोशी नगरपालिका-२ बस्ने ३३ वर्षीय रमेशकुमार राउत रहेका छन्। सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार उनलाई दुई दिनअघि सप्तकोशी नगरपालिका-२ स्थित गौवर्द्धन बैरागी जनता माविबाट पक्राउ गरिएको हो। उनले सोही दिन बिहान ८ बजे १६ वर्षीया ...

राष्ट्रियसभाको बैठक बस्दै, अध्यादेश पेश गरिदै

राष्ट्रियसभाको बैठक बस्दै, अध्यादेश पेश गरिदै
काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक आज बस्दै छ । आज अपराहन्न १: १५ बजे बस्ने बैठकमा प्रतिनिधिसभामा स्वीकृत भएका पाँच अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ । बुधबार प्रतिनिधि सभाबाट सरकारले ल्याएका पाँच अध्यादेश स्वीकृत भएका थिए । प्रतिपक्षको विरोधका बाबजुत बुधबार सरकारले पेश गरेका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएका थिए । प्रतिनिधिसभामा स्वीकृत भएका अध्यादेशमा सहकारी सम्बन्धि के...

आज २२ फाल्गुण २०८१ बिहिवारको राशिफल

आज २२ फाल्गुण २०८१ बिहिवारको राशिफल
मेष । पारिवारिक सद्भाव बढ्नुको साथै नयाँ कार्य प्रारम्भ गर्नको लागि उपयुक्त समय रहेको छ। बोलिको प्रभावले आँटेको कार्य सिद्ध गर्न सकिनेछ। आयस्रोत सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ। वृष । समाजमा प्रतिष्ठा बढ्नेछ। महत्त्वपूर्ण कार्यको थालनीमा घर परिवारमा सल्लाह अवश्य लिनुहोला। व्यापार व्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ। मिथुन । का...

२ महिनादेखि दाल–गेडागुडीको भाउ ओरालो, किलोमै ५० सम्म घट्यो

२ महिनादेखि दाल–गेडागुडीको भाउ ओरालो, किलोमै ५० सम्म घट्यो
२१ फागुन, काठमाडौं । पछिल्लो पटक दैनिक उपभोग्य खाद्य सामग्रीको भाउ घट्न थालेका खबरले उपभोक्तामा खुसी सञ्चार भइरहेको छ । पछिल्लो चार महिनायता नेपालीको भान्सामा अनिवार्य रहेको चामलको भाउ निरन्तर ओरालो लागेको खबर सार्वजनिक हुँदा जसरी उपभोक्ता खुसी छन्, त्यसैगरी खुसी बनाउने अर्को खबर आएको छ । नेपालीको भान्सामा धेरै खपत हुने खाद्यवस्तुमा पर्छ दाल तथा गेडागुडी । हो, दाल तथा गेडागुडीको भाउ पनि घट...

धरानमा तीन जना सवार स्कुटर चेकजाँच गर्दा फेला पर्यो लागूऔषध

धरानमा तीन जना सवार स्कुटर चेकजाँच गर्दा फेला पर्यो लागूऔषध
धरान : धरानमा तीन जना सवार स्कुटर चेकजाँच गर्दा लागूऔषध फेला परेको छ ।धरान उपमहानगरपालिका ३ माछा भौडीमा प्रहरीको गस्ती टोलीले शंका लागेर चेकजाँच गर्दा लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको हो । को २० प ४८१६ नम्बरको स्कुटर जाँच गर्दा स्कुटर चालक धरान १० बस्ने २७ वर्षीय विनय देवान, पछाडि सवार धरान १६ बस्ने २८ वर्षीय कुविर श्रेष्ठ र धरान १० बस्ने ३५ वर्षीया सृजना गुरुङको साथबाट लागूऔषध बरामद गरेको...

नाबालिकालाई यौनजन्य व्यवहार गरेको आरोपमाजनता नमुनाका शिक्षक प्रहरी नियन्त्रणमा

नाबालिकालाई यौनजन्य व्यवहार गरेको  आरोपमाजनता नमुनाका शिक्षक प्रहरी नियन्त्रणमा
विराटनगर । विराटनगर–२ स्थित जनता नमुना माध्यमिक विद्यालयका एक शिक्षकलाई प्रहरी नियन्त्रणमा लिइएको छ । प्राथमिक तहका शिक्षक ओजेश भगतले कक्षा १ र २ मा अध्ययनरत नाबालिकालाई यौनजन्य व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । स्थायी शिक्षक भगत अब दुईवर्षमा सेवा निवृत्त हुँदै थिए । उनी गणित विषयका शिक्षक हुन् । ५८ वर्षीय भगतलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको प्रारम्भिक सोधपुछ थालेको हो ।...