आज १३ माघ २०८१ आइतवारको राशिफल

आज १३ माघ २०८१ आइतवारको राशिफल
मेष । कार्यक्षेत्रमा श्रमको उचित मूल्यांकन मिल्न गाह्रो हुनेछ। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्ला। अध्यात्मतिर झुकाव अलि बढी रहनेछ। नयाँ निर्णय लिनुभन्दा अघि सोचविचार गर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ। वृष । प्रियजनहरूको आगमनले दिन रमाइलो रहनेछ। शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। सांगितिक र कलाको क्षेत्रमा विशेष सफलता मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ ...

बेलबारीमा चियाकाे व्यापार : मासिक आम्दानी ५० हजार

बेलबारीमा चियाकाे व्यापार : मासिक आम्दानी ५० हजार
मोरङ । मोरङ बेलबारी नगरपालिका–९ डाँगीहाटका खवास दम्पतीले चिया बेचेर सोही ठाउँमा एक बिघा खेत जोडेका छन् । २५ वर्षदेखि लगातार चिया बेचिरहेका दम्पतीले सन्तानलाई पनि उच्च शिक्षा दिलाएका छन् । चिया बेचेर चार जनाको परिवारको जीविका चलाउँदै आएकी स्वामकुमारी खवासका अनुसार व्यापारको टुङ्गो त हुँदैन, तर औषतमा दैनिक अढाइदेखि तीन सय कप चिया बिक्री हुन्छ । उनको पसलमा दैनिक ३० लिटर दूधको चिया बिक्री हुन्छ । स...

१२ वर्षीय बालकले गरे ३ वर्षीया बालिकाको बलात्कार प्रयास,

१२ वर्षीय बालकले गरे ३ वर्षीया बालिकाको  बलात्कार प्रयास,
१२ वर्षीय बालकले गरे ३ वर्षीया बालिकाको बलात्कार प्रयास, रोइकराइ गरेपछि हत्या जाजरकोटमा एक १२ वर्षीय बालकले तीन वर्षीया बालिकाको हत्या गरेका छन् । जाजरकोटको बारेकोट गाउँपालिका–७ स्यालामा उक्त घटना भएको हो । बुधबार राति करिब १० बजेतिर ती बालकले बालिकाकाथि बलात्कारको प्रयास गरेका थिए। बालिकाले रोइकराइ प्रतिकार गर्दा बाककले धारिलो हतियारले घाँटी रेटी हत्या गरेको अनुसन्धानबाट खुलेको जाजरकोट प्रहरी...

पहिलो पटक आँखाबाट निकालियो ब्रेन ट्युमर

पहिलो पटक आँखाबाट निकालियो ब्रेन ट्युमर
लन्डन । चिकित्सा विज्ञान निरन्तर अगाडि बढिरहेको छ। हरेक दिन हामी नयाँ विकल्पहरू प्राप्त गरिरहन्छौं, जसले मानिसहरूलाई राम्रो तरिकाले उपचार गर्न मद्दत गर्दछ। यसै सन्दर्भमा बेलायतका डाक्टरहरूले ब्रेन ट्युमर हटाउने नयाँ तरिका पत्ता लगाएका छन् । बेलायतका डाक्टरहरूले पहिलो पटक किहोल सर्जरीमार्फत बिरामीको आँखामा भएको ब्रेन ट्युमर हटाउन सफल भएका छन् । यो अनौठो र आधुनिक प्रक्रिया लीड्स टिचिङ हस्पिटल...

आज ११ माघ २०८१ शुक्रवारको राशिफल

आज ११ माघ २०८१ शुक्रवारको राशिफल
मेष । व्यापार व्यवसायमा नयाँ सम्पर्कहरूबाट लाभ मिल्नेछ। कार्यक्षेत्रमा नसोचेको परिणाम मिल्न सक्छ। हातमा लिएको कार्यलाई इमान्दारी साथ गर्नुहोला। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ। वृष । साझेदारी व्यापारबाट लाभ मिल्नेछ। लामो समयदेखि रोकिएको कार्य प्रारम्भ हुनेछ। जीवनसाथीको साथमा सुमधुर समय व्यतीत हुनेछ। आर्थिक पक्ष कमजोर हुनाले ठूलो योजनाहरू प्रारम्भ गर्न...

अाज २०८१ बिहिबारकाे राशिफल

अाज २०८१ बिहिबारकाे राशिफल
मेष । प्रियजनहरूको सानिध्यले दिन रमाइलो रहनेछ। प्रशासनिक सहयोगले कुनै विशिष्ट कार्य सम्पादन गर्नमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। जीवनसाथीबाट उपहार मिल्न सक्ला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ। वृष । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। छरछिमेकीहरुको सहयोग मिल्नेछ। पेट सम्बन्धी समस्याले सताउनेछ। अरूको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। आर्थिक पक्ष सामान्य रहनेछ। आज...

आजको राशिफल बि.सं.२०८१ माघ ८ गते मंगलबार

आजको राशिफल बि.सं.२०८१ माघ ८ गते मंगलबार
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)कार्यक्षेत्रमा सफल हुने दिन हो, तर आफ्नो काममा मात्र एकोहोरिनुभन्दा पनि जीवनसाथी वा परिवारका सदस्यहरूको इच्छा बुझेर काम गर्ने दिन हो । घरपरिवारको आँखा छलेर पार्टनरलाई समय छुट्याउन अप्ठ्यारो पर्नसक्छ, तर कसोकसो भेटघाट, मनोरञ्जन र घुमघामको मेसो मिल्ने दिन हो । प्रेमी वा प्रेमिकाको अहङ्कार, घमण्ड र जिद्दीपना बढ्नेछ । आफ्ना कुरा राख्न खोज्दा विवादको सम्भावन...

प्रेमिकाले धाेका दिएकाे भन्दै एक पुरुषले आफ्नै शरीरमा पेट्रोल छर्केर लगाए आगो

प्रेमिकाले धाेका दिएकाे भन्दै एक  पुरुषले आफ्नै शरीरमा पेट्रोल छर्केर लगाए आगो
विराटनगर । मोरङको उर्लाबारीमा झापा दमक ७ का एक पुरुषले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । उर्लाबारी नगरपालिका–६ स्थित अन्नपूर्ण खाजा घरमा दमक–७ घर भएका ४० वर्षीय विनोद थापाले पेट्रोल छर्किएर आगो लगाएपछि उनी सामान्य घाईते भएका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी वेदप्रकाश जोशीका अनुसार घटना आइतबारको हो । थापाको टाउको, हातको पञ्जासहित शरीरका भागका जलेको थियो । विराट टिचिङ अस्पता...

बेलबारी नगरपालिकाको प्रथम बिद्यालय तह शैक्षिक प्रर्दशनीको वास्तविकता,भ्रम र यथार्थ

बेलबारी नगरपालिकाको प्रथम बिद्यालय तह  शैक्षिक प्रर्दशनीको वास्तविकता,भ्रम र यथार्थ
बेलबारी । मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा बेलबारी नगरपालिकाको आयोजनामा प्रथम बिद्यालय तह शैक्षिक प्रर्दशनी २०८१ आईतबार सम्पन्न भएको छ । ४ दिनसम्म सञ्चालन भएको प्रर्दशनीले बेलबारी नगरपालिकाको बास्तविकता भ्रम र यथार्थ समेत चित्रण गरेको छ । लक्ष्मी माविको खेलमैदानमा बिहिबार बिहान एक औपचारिक कार्यक्रमका बिच प्रर्दशनीको मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले ड्रोन उडाएरर उदघाटन गरे । उदघाटन अघि मुख...

विराटनगरलाई सरसफाई मोबाइल एम्बुलेन्सका लागि रिक्सा

विराटनगरलाई सरसफाई मोबाइल एम्बुलेन्सका लागि रिक्सा
विराटनगर । विराटनगरलाई सफा, सुन्दर र हराभरा बनाउन सामाजिक संस्थाहरुले समेत चासो देखाउन थालेका छन् । पछिल्लो समय विराटनगर धेरै नै सफा र सुन्दर देखिएको बताउँदै नेपाल अग्रवाल सभा विराटनगरले महानगरलाई दुई थान रिक्सा हस्तान्तरण गरेको हो । सरसफाई अभियानलाई अझै प्रभावकारी बनाउन महानगरलाई रिक्सा हस्तान्तरण गरेको सभाले जनाएको छ । महानगर परिसरमा आयोजित कार्यक्रममा सभाका अध्यक्ष राजकुमार अग्रवालले महानगर...