ठडिन थाले वसन्तपुर क्षेत्रका सम्पदा
काठमाडौं । हनुमानढोका दरबार क्षेत्रका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदा क्षेत्रको पुनःनिर्माण तीव्र गतिमा भइरहेको छ । विश्व सम्पदा सूचीमा रहेको यस क्षेत्रका सबै सम्पदालाई २०७२ को विनाशकारी भूकम्पले कुनै न कुनै रूपमा क्षति पु¥याएको थियो ।
मुख्य पर्यटकीय आकर्षण रहेको हुनाले यस क्षेत्रका सम्पदाको भग्नावशेषले कुरूप देखिएकोप्रति सबैले चासो दिँदै आए पनि कतिपय सम्पदा पुनःनिर्मा...











