बाल्टिनमा डुबेर बालिकाको मृत्यु

बाल्टिनमा डुबेर  बालिकाको मृत्यु
सर्लाहीको कविलासी नगरपालिकामा बाल्टिनमा डुबेर १२ महिनाकी एक बालिकाको मृत्यु भएको छ । कविलासी नगरपालिका–८ अगर्वा बस्ने सरोजकुमार यादवको छोरी नन्दनी यादव खेल्ने क्रममा बुधबार बाल्टिनमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विक्रम साहले जानकारी दिनुभयो ।

ईटहरीमा पारस कार्कीले आफ्नै आमा माथी खुकुरी प्रहार

ईटहरीमा पारस कार्कीले आफ्नै आमा माथी खुकुरी प्रहार
ईटहरी / सुनसरी ईटहरी-२ हवाइ चोक बस्ने १८ बर्षीय पारस कार्कीले आफ्नै आमा माथी खुकुरी प्रहार गरेका छन । हिजो राती साढे १० बजे घरमा बसिरहेको अवस्थामा ३६ बर्षीया कबिता कार्कीलाई पारसले खुकुरीले शरीरको बिभिन्न भागमा प्रहार गरी घाईते बनाएका हुन । घाईतेको नोबेल अस्पताल बिराटनगरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । आमा माथी खुकुरी प्रहार गर्ने कार्कीलाई खुकुरी सहित पक्राउ गरी थप अनु...

बिराटनगरको लडबुद्ध स्कुलकाे बस दुर्घटना सहचालककाे मृत्युु

बिराटनगरको लडबुद्ध स्कुलकाे बस दुर्घटना सहचालककाे मृत्युु
बिराटनगरमा रहेको लडबुद्ध स्कुलकाे बस दुर्घटना हुदा सहचालककाे मृत्युु  भएको छ। दैनिक रंगेलीबाट बिराटनगर बिद्यार्थी बाेकेर जाने गरेको मे १ ख १४९० नम्बरको बस बिहिवार बिहान ६:३० बजे जादै गर्दे घनपालथान गाउँ पालिका ४ स्थित रामचाेकमा बस अनियन्त्रित हुदा बस पल्टिँदा सह चालक बिराटनगर १५ बस्ने बर्ष ३२ का सानू साहकाे मृत्यु भएको छ भने बसमा सबार ११ जना बिद्यार्थी  घाइते रहेको रंगेली प्रहरीले जनाएको छ ...

काठमाडौंमै रेल चल्ने भो, मेट्रो रेलको डीपीआर सम्झौता

काठमाडौंमै रेल चल्ने भो, मेट्रो रेलको डीपीआर सम्झौता
काठमाडौं । राजधानीको महाराजगञ्ज (नारायणगोपाल चोक)देखि ललितपुरको सातदोबाटोसम्म मेट्रो रेल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न रेल विभाग र परामर्शदाता कम्पनीबीच सम्झौता भएको छ । रेल विभाग र चीनको चाइना रेलवे सियुआन कम्पनी लिमिटेड तथा नेपालकै सीईएमएटी कन्सल्ट्यान्ट ९जेभी०बीच प्रस्तावित महाराजगञ्जदेखि सातदोबाटोसम्म मेट्रो रेल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन ९डीपीआ...

सभामुखलाई उपराष्ट्रपति निवासमा राखिने

सभामुखलाई उपराष्ट्रपति निवासमा राखिने
काठमाडौं । सरकारले सभामुखका लागि यसअघि उपराष्ट्रपति नन्दबहादुर पुन बस्नुभएको लैनचौरस्थित भवन व्यवस्थापन गर्ने भएको छ । राजधानीको कपुरधारा मार्गमा रहेको उक्त भवन सभामुखका लागि व्यवस्थापन गर्न लागिएको हो । यसअघिको बालुवाटारस्थित सभामुखको सरकारी निवासमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बस्नुभएको छ । तिमिल्सिनाले प्रयोग गर्नुभएको सरकारी निवासमा प्रधानमन्त्री केपी शर्मा ओली गत मङ्सिर ...

छुरा प्रहारबाट एक किशोरको मृत्यु

छुरा प्रहारबाट एक किशोरको मृत्यु
भक्तपुर- मदिरा सेवन गरी सामान्य विवाद हुँदा आफ्नै साथीको छुरा प्रहारबाट एक किशोरको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–६ भोलाछेंमा भएको विवादमा छुरा प्रहार गर्दा भक्तपुर–१० चोखा कमलविनायक बस्ने १५ वर्षीय रोहन सुवालको बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । छुरा प्रहारपछि फरार रहेका १५ र १६ वर्षीय दुई किशोरलाई प्रहरीले सिद्वपोखरीस्थित कान्तिपुर गेष्टहाउसबाट पक्राउ गरी अनुसन्धान शुरु गरेको म...

भनिन्छ प्रेम त्याग पनि हो, अनि सर्मपण पनि हो, युवतीले गरिन् ला’ससँग विवाह

भनिन्छ प्रेम त्याग पनि हो, अनि सर्मपण पनि हो,  युवतीले गरिन् ला’ससँग विवाह
भनिन्छ प्रेम त्याग पनि हो, अनि सर्मपण पनि हो ।    यो संसार नै प्रेमकै कारण अडिएको छ । यदी प्रेम नहुदो हो त यो संसारको नै सृष्टि हुने थिएन होला । सच्चा प्रेमी प्रेमिकाले आफ्नो प्रेमका लागि केही न केही त त्याग गरेकै हुन्छ । यस्तै एउटा उदाहरणा बनेकी छिन् एक थाइ युवती । नान थिप्हारटन नाम गरेकी उनले हृ’दयघा’तका कारण आफ्नो प्रेमीको मृ’त्यु भएपछि उनको ला’ससँगै विवाह गरेकी छिन्। यो खबर सुन्दा पताईलाइ...

गाउँपालिकाको जीपको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु, तीन जना घाइते

गाउँपालिकाको जीपको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु, तीन जना घाइते
नवरपरासिको हुप्सेकोट गाउँपालिकामा जीपको ठक्करबाट एक जनाको मृत्यु र दुई जना घाइते भएपछि तनावको अवस्था उत्पन्न भएको छ । दुर्घटना भएपछि त्यसको विरोधमा हुप्सेकोट गाउँपालिका तनावग्रस्त बनेको हो । गाउँपालिकाको ग १ झ ३८९ नम्बरको जीपले ठक्कर दिँदा पाँच वर्षीय बालक दीपु गाहाको निधन भएको छ भने उनी आमा वर्ष २७ मीना गाहा,५५ वर्षीय भीमबहादुर लुङ्गेली र अर्का एक जना घाइते भएका छन् । स्थानीयले सवारी चा...

नवलपुरमा जीप र मोटरसाइकल आपसमा ठोक्किँदा १ जनाको मृत्यु १ जना घाइते

नवलपुरमा जीप र मोटरसाइकल आपसमा ठोक्किँदा १ जनाको मृत्यु १ जना घाइते
मकवानपुर । मकवानपुर जिल्लाको  नवलपुरमा मंगलबार राति जीप र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने, अर्का एक जना घाइते भएका छन् । मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ च १७७७ नम्बरको जीप र विपरीत दिशाबाट जाँदै गरेको ना ४२ प ४९१४ नम्बरको मोटरसाइकल गएराति साढे १२ बजे होटौंडा उपमहानगरपालिका–११, नवलपुरमा  एक आपसमा ठोक्किएका हुन् । दुर्घटनामा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका–...

धादिङमा खुकुरी प्रहारबा बाट एकको मृत्यु, एक गम्भिर घाईते

धादिङमा खुकुरी प्रहारबा बाट एकको मृत्यु, एक गम्भिर घाईते
धादिङ । धादिङको खनियावास गाउँपालिका वडा नम्बर ४ दार्खामा मंगलबार राति दुई जनामाथि खुकुरी प्रहार भएको छ । घरमा बसिरहेको अवस्थामा सानुवहादुर लामा (सान्ता तामाङ) र रविन तामाङमाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहार बाट सान्ताको मृत्यु भएको छ भने रविन तामाङ गम्भिर घाइते भएका छन् । घाइतेका अफन्तका अनुसार उनलाई बुधबार बिहान काठमाडौस्थित ग्रीन सिटी अस्पताल लगिएको छ । तामाङको टाउको र घाँटीमा गम...