बेपत्ता श्रीमान खोज्दै इटहरी आईपुगेकि महिलालाई सफारी चालकले बलात्कार
इटहरी । बेपत्ता श्रीमान खोज्दै काठमडौंबाट इटहरी आईपुगेकि एक महिला सुनसरीको इटहरीमा बलात्कृत भएकि छिन । एक सातादेखि पूर्वका बिभिन्न स्थानमा श्रीमानको खोजीमा भौतारिएकी ३२ वर्षीया महिला आइतबार दिउसो सुनसरी मोरङको सिमामा पर्ने बुढी खोलामा बलात्कृत भएको अवस्थामा स्थानियले फेला पारेका छन । इटहरी ६ बस्ने सिटि सफारी चालक नरेश थारु र उनका साथी इटहरी ९ बस्ने सन्दिप चौधरीले जवरजस्ती सफारीमा हालेर बुढी खोला न...










